एमालेले गर्यो मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत नाम सिफारिस

विराटनगर : आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि  नेकपा एमालेले मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत नाम सिफारिश गरेको छ। २ गाउँपालिका र एक नगरपालिकामा एमालेले १/१ जनाको नाम सर्वसम्मत  सिफारिश गरेको हो।रंगेली नगरपालिकामा माओवादीबाट केही दिनअघि एमाले प्रवेश गरेका मेयर दिलीप अग्रवाललाई एमालेले मेयरको उम्मेदवार बनाउने भएको छ। बहालवाला उपमेयर केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिश भएको एमाले रंगेली नगर कमिटीले जनाएको छ।मेयर अग्रवाल र उपमेयर खराल

सम्बन्धित सामग्री

अफ्ताब आलमको नाम सिफारिस गर्ने काँग्रेसको तयारी

काठमाडौँ । नेपाली काँग्रेसको प्रदेश कमिटीले पनि अफ्ताब आलमको नाम सिफारिस गर्ने तयारी गरेको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए। प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको […]

कांग्रेस नवलपरासीबाट विनोद चौधरीको नाम सिफारिस

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आच

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।उनका अनुसार प्रतिनिधिसभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समावेसी समानुपातिक रुपबहादुर बुढा,  खस आर्य समा

मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस

१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो […]

काभ्रेपलान्चोक-१ मा कांग्रेसबाट तिर्थ लामाको नाम सिफारिस

कांग्रेसले काभ्रेपलान्चोक-१ मा तिर्थ लामाको नाम सिफारिस गरेको छ ।  प्रतिनघिसभा क्षेत्र नं १ को प्रत्यक्ष उम्मेदवारतर्फकाे उम्मेदवारमा लामाकाे नाम सर्वसम्मत सिफारिस गरिएकाे हाे । कांग्रेस जिल्ला सभापति समेत रहेका लामालाई प्रतिनिधि सभा...

माओवादीबाट गढवा गाउँपालिका अध्यक्षमा शर्मा र यादवको नाम सिफारिस

नेकपा माओवादी केन्द्रबाट दाङको गढवा गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा ‘विश्वास’ रामप्रसाद यादवको नाम सिफारिस भएको छ । गाउँपालिका कमिटीबाट सर्वसम्मत हुन नसकेपछि शर्मा र यादवको नाम सिफारिस भएको हो ।उपाध्यक्षमा भने कसैको नाम सिफारिस भएको छैन। काँग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले अध्यक्षमा मात्रै नाम सिफारिस भएको हो । माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष काँग्रेस र एकीकृत समाजवादीलाई छोड्ने तयारी गरेको छ ।यसअघि गढवामा माओवादीले झिने मत अन्तरले पराजित भएकाले अ

बुटवल उपमहानगरको मेयरमा काँग्रेसबाट खेलराज पाण्डेको नाम सिफारिस

नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ ।उपमहानगर समितिको बैठकले मेयर–उपमेयरका लागि नाम सिफारिस गरेको सचिव छायाँ पोखरेलले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।यस्तै सिद्ध

दाङको राजपुर गाउँपालिकाको अध्यक्षमा खड्का र उपाध्यक्षमा यादवको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले दाङ राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ। गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा  चक्रबहादुर खड्का शिखर र उपाध्यक्षमा पुष्पा यादवको नाम सिफारिस प्रवत्ता भिम वलीले बताए । कमिटीको बैठकले खड्का र यादवको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ‘हामी यसअघि निर्वाचनमा झिनो मतले पराजित भएका हौ ।यसपटक संगठन बलियो बनाएका छौ जित सुनिश्चित छ’ वलीले भने, ‘माओवादी एकल रुपमा जित्न सक्ने भएकाले तालमेल गर्ने अवस्था बनेन।’ यदि काँग्रेसले पाल

एमालेका उम्मेदवार धमाधम सिफारिस : जिल्लाबाट नाम सिफारिस गर्न ३० चैतसम्म म्याद

स्थानीय निर्वाचनका लागि एमालेका सम्बन्धित कमिटीले उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । कतिपय ठाउँमा सर्वसम्मत भएका छन् भने अधिकांश आकांक्षीको नाम सिफारिस गरिएको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका...

एमालेद्वारा मिथिला नगरपालिकाको मेयरका लागि वर्तमान मेयरकै नाम सिफारिस

जनकपुरधाम – एमालेले धनुषाको मिथिला नगरपालिकाको मेयरका लागि वर्तमान मेयरकै नाम सिफारिस गरेको छ। आइतबार बसेको एमालेको नगर कमिटीको बैठकबाट सर्वसम्मत रुपमा वर्तमान मेयर हरिनारायण महतोको नाम सिफारिस गरेको हो। मिथिला नगरपालिकाको मेयरका लागि बैठकमा मेयर महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले दाबी पेस गरे पनि तीनै जनाले समर्थन गरेको मेयर महतोले बताए […]