दाङको राजपुर गाउँपालिकाको अध्यक्षमा खड्का र उपाध्यक्षमा यादवको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले दाङ राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ। गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा  चक्रबहादुर खड्का शिखर र उपाध्यक्षमा पुष्पा यादवको नाम सिफारिस प्रवत्ता भिम वलीले बताए । कमिटीको बैठकले खड्का र यादवको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ‘हामी यसअघि निर्वाचनमा झिनो मतले पराजित भएका हौ ।यसपटक संगठन बलियो बनाएका छौ जित सुनिश्चित छ’ वलीले भने, ‘माओवादी एकल रुपमा जित्न सक्ने भएकाले तालमेल गर्ने अवस्था बनेन।’ यदि काँग्रेसले पाल

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

काठमाडौँ- सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो । आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने छ । प्रकाशित नामावली अनुसार निवेदन दिनेहरुमा आयोगका वर्तमान […]

साफ उपाध्यक्षमा कर्माछिरिङ शेर्पाको नाम पहिले नै सिफारिस भएको खुलासा

दक्षिण एसियाली फुटबल संघ (साफ)को चुनावमा नेपालबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा सिफारिस भएको खुलासा भएको छ ।  असार ८ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले साफको चुनावमा उपाध्यक्ष पदमा नेपालबाट सुन्दर नरसिंह जोशीको नाम सिफारिस गरेको थियो । तर, सोअघि नै पुरानो कार्यसमितिले शेर्पाको नाम मनोनित गरेर पठाएको पाइएको हो । त्यसैले अब जोशी जना नपाउने र नयाँ कार्यसमितिको सिफारिस रद्द हुने देखिएको छ । एन्फाका महासचिव किरण राईले यसअघि

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सेना सिफारिस

नेकपा माओवादी केन्द्रको गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सेना ‘साकार’को सिफारिस भएका छन्। गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई  सर्वसम्मत रुपमा सिफारिस गरेको हो।उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। माओवादी र काँग्रेसबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले उपाध्यक्षमा नाम सिफारिस नगरिएको हो। यसअघि निर्वाचनमा तिमिल्सेना २७४ मतले पराजित भएका थिए। उनी काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए।

माओवादीबाट गढवा गाउँपालिका अध्यक्षमा शर्मा र यादवको नाम सिफारिस

नेकपा माओवादी केन्द्रबाट दाङको गढवा गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा ‘विश्वास’ रामप्रसाद यादवको नाम सिफारिस भएको छ । गाउँपालिका कमिटीबाट सर्वसम्मत हुन नसकेपछि शर्मा र यादवको नाम सिफारिस भएको हो ।उपाध्यक्षमा भने कसैको नाम सिफारिस भएको छैन। काँग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले अध्यक्षमा मात्रै नाम सिफारिस भएको हो । माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष काँग्रेस र एकीकृत समाजवादीलाई छोड्ने तयारी गरेको छ ।यसअघि गढवामा माओवादीले झिने मत अन्तरले पराजित भएकाले अ

गाउँपालिका अध्यक्षमा बहालवाला प्रधानाध्यापकको नाम सर्वसम्मत

रुकुम (पूर्व) : नेपाली कांग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अध्यक्षका लागि बहालवाला प्रधानाध्यापकको नाम सिफारिस गरेको छ।त्रिवेणी गाउँ कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा अमरसिङ खड्कालाई सिफारिस गरेको हो।गाउँपालिकाको वडा नं. ९ स्थित हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका खड्कालाई अध्यक्ष र सृष्‍टि बाँठा मगरलाई उपाध्यक्षमा सिफारिस गरिएको नेपाली कांग्रेस त्रिवेणी गाउँ कार्यसमितिले जनाएको छ।कार्यसमिति सचिव सन्तोष ओलीले अध्यक्षमा एक जना र उपा

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा माओवादीबाट पाँच जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्रको कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका अध्यक्षमा पाँच जना र उपाध्यक्षमा दुइ जनाको नाम सिफारिस भएको छ। गाउँपालिका कमिटीको बैठकले आगामी स्थानीय तहमा उठ्ने उम्मेदवारको नाम सिफारिस गरेको हो। अध्यक्षमा पत्रकार कृष्ण गिरी, इश्वर दत्त भट्ट,नन्दकिशोर सार्की, कैलाशचन्द्र गिरी र कल्पना गिरीको नाम सिफारिस भएको छ। ती मध्ये कृष्ण गिरी,इश्वरदत्त भट्ट र कल्पना गिरीमध्ये एक जना उम्मेदवार हुने बताएको छ। गिरी लामो समयदेखि पत्रकारमा सक्रिय भएपनि गाउँपालिका अध्यक्ष उठ्ने भएपछि

राप्रपाले गर्यो लिखु गाउँपालिकाका लागि उम्मेदवारहरूको सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नुवाकोटको लिखु गाउँपालिकाका लागि उम्मेदवारहरूको सिफारिस गरेको छ । बिहीबार बसेको सो नगरपालिका कमिटीको बैठकले पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष्यको लागि उम्मेदवारको सिफरिस गरेको हो ।अध्यक्षमा दीपक कुमार राई, बिष्णु प्रसाद पाठक र पुष्पा न्यौपानेको नाम सिफारिस गरिएको छ भने उपाध्यक्षमा संगिता लामिछाने र संजु राईको नाम सिफारिस गरिएको छ । यस्तै वडा नं १ को अध्यक्षका लागि यदु कुमार ढकाल र राजेश सिंजालि मगर,  वडा नं २ का लागि भिम प्रसाद लामिछाने

आँधिखोलाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार सर्वसम्मत

स्याङ्जा । नेकपा एमाले आँधिखोला गाउँपालिका कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले सर्वसम्मतरूपमा पालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सिफारिस गरेको हो । यसअघिका अध्यक्ष सुधीर पौडेलले दोहोरिन नचाहेपछि विश्व सर्वसम्मत भएका हुन् । माओवादीले यसअघि नै हरि ढकालको नाम सिफारिस […]