एमालेद्वारा मिथिला नगरपालिकाको मेयरका लागि वर्तमान मेयरकै नाम सिफारिस

जनकपुरधाम – एमालेले धनुषाको मिथिला नगरपालिकाको मेयरका लागि वर्तमान मेयरकै नाम सिफारिस गरेको छ। आइतबार बसेको एमालेको नगर कमिटीको बैठकबाट सर्वसम्मत रुपमा वर्तमान मेयर हरिनारायण महतोको नाम सिफारिस गरेको हो। मिथिला नगरपालिकाको मेयरका लागि बैठकमा मेयर महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले दाबी पेस गरे पनि तीनै जनाले समर्थन गरेको मेयर महतोले बताए […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् ।

मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस

१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो […]

माओवादी शहीद पत्नीसहित फतुवा विजयपुरमा एमालेबाट ४ जनाको नाम सिफारिस

रौतहटको फतुवा विजयपुर नगरपालिकामा एमाले नगर कमिटीले मेयर र उपमेयरको टिकटको संयुक्त रूपमा ४ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार अबेर साँझसम्म बसेको नगर कमिटीको  बैठकले मेयर र उपमेयरको टिकटको लागि वर्तमान उपमेयर कान्ति देवी महतो, विजय यादव, बुधाई खाँ पैठान र राधाकृष्ण मैनालीको नाम संयुक्त रूपमै सिफारिस गरेको हो ।सिफारिस भएका नाम मध्ये जसलाई पनि मेयर तथा उपमेयरको टिकट पाउँदा मन्जुर हुने आपसी सहमति भएको नगर कमिटी अध्यक्ष विजय यादवले बताएका छन्। कान्ति देवी महतो माओवादी जनयुद्धको रौतहटको प

राजविराज नगरपालिकाको मेयरमा दुई जनाको नाम सिफारिस

६ वैशाख, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) ले राजविराज नगरपालिकाको मेयरको उम्मेदवारका लागि वर्तमान मेयरसहित दुई जनाको नाम सिफारिस गरेको छ । बर्तमान मेयर शम्भु यादव र उनीसँगै प्रतिस्पर्धा गरेका निकटतम प्रतिद्वन्द्वी भीमराज यादवको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरिएको राजविराज नगर समितिले जनाएको छ । २०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) […]

ललितपुर महानगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ । महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

काठमाडौं मेयरमा एमालेबाट पाँचजनाको नाम सिफारिस

रामवीर मानन्धर, विद्यासुन्दर शाक्य र केशव स्थापित प्रमुख दाबेदार एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्धरसहित पाँचजना उम्मेदवारको नाम सिफारिस गरेको छ । महानगर कमिटीको बैठकले मानन्धरसहित वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर...

काठमाडौंमा केशव स्थापितसहित पाँचजनाको नाम सिफारिस

नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले काठमाडौं महानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ । वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो । नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस …

काठमाडौँ महानगरमा एमालेबाट मेयरकाे उम्मेदवारमा पाँचको नाम सिफारिस

काठमाडाैं : नेकपा एमाले काठमाडौँ महानगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो।नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए। जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए।उनले भने,“

काँग्रेसबाट नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्षमा १० जनाको नाम सिफारिस

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा १० जना सिफारिस भएका छन् । काँग्रेस सूर्यगढी गाउँपालिकाको बैठकले शंकर बहादुर प्याकुरेलसहित कुमार गुरुङ, शिव अधिकारी, मञ्जु बुढाथोकीको नाम सिफारिस भएको छ ।यस्तै सन्तबहादुर घले, रामजी प्रसाद पौडेल, सुमन गिरी, भेषराज ढकाल र राजु अधिकारीको नाम पनि सिफारिस भएको छ । सिफारिस भएकामध्ये कुमार गुरुङ र वर्तमान अध्यक्ष सन्तबहादुर घलेले टिकट पाउने सम्भावना बढी रहेको स्थानीय एक नेताले बताए । यस्तै उपा

भारतको प्रधानन्यायाधीशमा एनवी रमनाको नाम सिफारिस

भारतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश नथालापति वेंकट रमनाको नाम सिफारिस गरिएको छ। वर्तमान प्रधानन्यायाधीश शरद अरविन्द (एसए) बोबडेले न्यायाधीश रमनाको नाम ४८औ प्रधानन्यायाधीशका लागि कानुन मन्त्रालयमा सिफारिस गरेका हुन्। कानुन मन्त्री रविशंकर प्रसादले शुक्रबार प्रधानन्यायाधीशलाई पत्र पठाएर सिफारिसका लागि अनुरोध गरेका थिए। रमना सर्वोच्च अदालतमा दोस्रो वरिष्ठतम न्यायाधीश…