कराँची । पाकिस्तानमा बाबुले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको विषयलाई लिएर मतभेद बढेपछि बाबुले आफनो डाक्टर छोरीको हत्या गरेका हुन् । पाकिस्ताको पञ्जाव प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । सो घटना पञ्जावको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर […]