छोरीको हत्या अनुसन्धानमा गम्भीरता देखाएको भन्दै प्रहरीलाई फूलमाला

९ साउन, जनकपुरधाम । सर्लाहीमा एक व्यक्तिले आफ्नी छोरीको हत्या घटना अनुसन्धानमा अनुसन्धानमा गम्भीरता देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्वलाई सम्मान गरेका छन् । २२ जेठमा पर्सा गाउँपालिका– १ बस्ने २० बर्षीया निशा यादवको हत्या भएको थियो । निशाको हत्या गरेको भन्दै प्रहरीले उनका श्रीमान बालदत भनिने रमजेश कुमार यादव, ससुरा रामप्रताप र देबर […]