दुई वर्षीया छोरीको हत्या गरेर जब बाबु आफैं पुगे प्रहरीकहाँ...

काठमाडौं : दुई वर्षीया छोरीको हत्या गरेको भन्दै एक बुबा प्रहरीमा पुगेर आत्मासमर्पण गरेका छन्। अर्घाखाँची शितगंगा नगरपालिका २ का २६ वर्षीय सन्तोष घिमिरे छोरीको हत्या गरेको भन्दै प्रहरीमा पुगेका थिए। 'हिजो १२ बजेतिरको कुरा हो। छोरीको हत्या गरेको भन्दै प्रहरी कहाँ आएका थिए। हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला…

सम्बन्धित सामग्री

विष खुवाएर छोरीको हत्या प्रयास गर्ने बाबु पक्राउ

सुनसरीमा बाबुले आफनै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्।  इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जू गाउँपालिका-२ का ५० वर्षीय अर्जुन कामतले  अर्काको घरमा गएर आफनो बेइज्जत गरेको भन्दै मंगलबार...

आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा

अबोध बालिकासहित आमाको हत्या गरी फरार भएको आशंका गरिएका बाबु छोरा अझै पनि पक्राउ परेका छैनन्। प्रहरीले खोजी कार्य जारी रहेको भए पनि दुवै जनामध्ये कोही पनि फेला नपरेको प्रहरीको भनाइ छ।...

टाउकोमा प्रहार गरेर दुई वर्षीया छोरीको हत्या

बलेवा- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसाको विभत्स हत्या गरेका थिए ।          घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बता...

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौँ– पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ । सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाट […]

एक निर्दयी बाबु : बलात्कारपछि हत्याको प्रयास, मरेको ठान्दै फरार

काठमाडौं : बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका ४० वर्षीय भोला यादवले साविति बयान दिएका छन्। बलात्कारपछि छोरीको हत्या गर्ने उद्देश्यले प्रहार गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ। माघ १३ गते राति करिब साढे १० बजेतिर बौद्धको जम्बु डाँडामा बस्दै आएका यादवले (झड्केली) छोरीको बलात्कारपछि हत्याको प्रयास गरेका थिए। धनुषाको कमला नगरपालिका वडा…

६ महिनाकी छोरीको हत्या गर्ने बाबु प्रहरी नियन्त्रणमा

आफ्नै छोरीको हत्या गरेको आरोप लागेका हुम्ला जिल्ला चंखेली गाउँपालिका– ३, कालम्बाडाका २९ वर्षीय दिनेश

छोरीको हत्या अभियोगमा बाबु आमासहित ४ जना पक्राउ

२३ साउन, वीरगञ्ज । छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पि्रयंकाको बाबु ब्रजकिशोर मिश्र, आमा …

छोरीको हत्या आरोपमा बाबु पूर्वपक्षका लागि जेल चलान

२३ चैत, महोत्तरी । आफ्नै छोरीको हत्या आरोपमा पक्राउ परेका उनका बुवा दिलीपकुमार यादवसहित अर्का एकजनालाई जिल्ला अदालत धनुषाले पूर्पक्षका लागि जेल चलान गरेको छ । यादवले आफ्नो छोरी १९ वर्षीय स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको आरोपमा दिलीपकुमार र शव जलाउन सहयोग गरेको आरोपमा पक्राउ परेका साथी विदेह …