आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि प्रकाउ गरेको जनाईएको छ ।उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान […] The post आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दाइजोको निहुँमा ज्वाइँले छोरीको हत्या गरेको माइतीको आरोप

रौतहट : गौर नगरपालिका– ४ गढवामा दाइजोको निहुँमा छोरीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ।भारतको मोतिहारी रुसुलपुर घर भई हाल काठमाडौंमा बस्दै आएका सञ्जय बैठाले ज्वाइँ र उनका परिवारका अन्य सदस्यले गरेको छोरी २१ वर्षीया पुनमदेवीको हत्या गरेको आरोप लगाएका हुन्।बैठाले दाइजोको निहुँमा ज्वाइँ सुनिल बैठाले बुबाआमासँग मिलेर  गत शुक्रबारआफ्नी छोरीको हत्या गरेकोआरोप लगाए। सुत्ने कोठामा रहेको खाट नजिक घाँटीमा सलले बाँधिएको र दुवै गोडा भुइँमा छोएको अवस्थामा शव फेला परेकाले

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

१६ असार, रौतहट । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा […]

नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए । त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट

नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

ओक्लाहोमामा ९ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ। बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको...

दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडौं।नवौं राष्ट्रिय खेलकुदले १० लाख बजेट पाएको छ।रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसद चुनावमा उठ्ने निर्णय गरेकी छन्।दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन्।मल आयात गर्न संरचना परिवर्तन गर्नगगन थापाको आग्रह र सेयर बजार सुधारका लागि सुझाव समिति गठन भएको छ।

भाइकी छोरीको हत्या आरोपमा युवक पक्राउ

११ माघ, स्याङ्जा। स्‍याङ्जामा भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै […]

इलाममा एक व्यक्तिले गरे श्रीमती र छोरीको हत्या

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

दहेजमा खर्च हुने भन्दै आमा-बुबाद्वारा १६ वर्षीया छोरीको हत्या

विवाह गर्दा दहेजमा खर्च हुने भन्दै आफ्नै छोरीको हत्या भएको घटना खुलासा भएको छ। भारतको विहारस्थित भोजपुर जिल्लामा एक बुबा र सौतेली आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन्।

दुई वर्षीया छोरीको हत्या गरेर जब बाबु आफैं पुगे प्रहरीकहाँ...

काठमाडौं : दुई वर्षीया छोरीको हत्या गरेको भन्दै एक बुबा प्रहरीमा पुगेर आत्मासमर्पण गरेका छन्। अर्घाखाँची शितगंगा नगरपालिका २ का २६ वर्षीय सन्तोष घिमिरे छोरीको हत्या गरेको भन्दै प्रहरीमा पुगेका थिए। 'हिजो १२ बजेतिरको कुरा हो। छोरीको हत्या गरेको भन्दै प्रहरी कहाँ आएका थिए। हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला…

अर्घाखाँचीमा बाबुले गरे आफ्नै छोरीको हत्या

सन्धिखर्क । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको आज (मङ्गलवार) दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए । विगत केही महिनादेखि श्रीमतीसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेतसहित अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।