बोतलमा पेट्रोल नबेच्न प्रशासनको २४ घण्टे अल्टिमेटम

ताप्लेजुङ – बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधानिकरुपमा खुल्ला रूपमा पेट्रोलियम पदार्थको कारोबार भइरहेको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो। […]

सम्बन्धित सामग्री

बोतलमा पेट्रोल नबेच्न प्रशासनको चेतावनी

बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरहको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो ।   विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा पानीको बोतलमा राखेर जथाभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा प्रज

कमिसन बढाउन १५ दिने अल्टिमेटम

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले भाडा बढाउन १५ दिने अल्टिमेटम दिएका छन् । इन्धनको मूल्य बढ्दा पनि व्यवसायीलाई ढुवानीमा दिँदै आएको कमिसन कटौति गरेको भन्दै व्यवसायीले विरोध गरेका हुन् । ढुवानी भाडा बढाउनुपर्ने मागसहित शुक्रबार धेरैजसो पेट्रोल पम्पले इन्धन नै उठाएका थिएन ।नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल […]

भोलिदेखि आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले सोमबारदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै संगठनले असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। असार २४ गते मूल्यवृद्धिका लागि दिएको ७२ घण्टे अल्टिमेटम निगमले बेवास्ता गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।  ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ संयुक्त विद्यार्

१८ पम्पलाई अल्टिमेटम

दुर्घटनाको जोखिम बढेपछि उपत्यकामा मापदण्ड विपरीतसञ्चालित पेट्रोल पम्प हटाउन नेपाल आयल निगमले दुई साताको अल्टिमेटम दिएको छ।