अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ

कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।

सम्बन्धित सामग्री

ढाकालाई रविको आग्रह : मुद्दा हाल्छु नभन्‍नुहोला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ ।

पत्नी निकितालाई लभ यु भन्दै रविले भने : पिर नगर, हामी जित्नेछौं

काठमाडौं, २९ चैत्र । रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई आफ्नो प्रगतिबाहेक राजनीतमिा केही लिनु र दिनु नभएको टिप्पणी गरेका छन् । उनले कायरहरु निकितामाथि खनिएको भन्दै आक्रोश पोखेका छन् । रास्वपाका सांसद (निलम्बित) ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा कोर टिमको नाममा लामिछानेकी पत्नी निकिताको पनि नाम मुछिएर समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका हुन् […]

अडियो प्रकरण रास्वपा सांसद श्रेष्ठको साधारण सदस्य समेत खारेज गर्ने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…

रास्वपाको अनुशासन समितिले ढाकामाथि छानबिन सक्यो, आजै प्रतिवेदन बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले छानबिन सकेको छ । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे हतारमा छानबिन गरेर आजै प्रतिवेदन बुझाउन लागिएको हो । रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए । निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा […]

सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा भोलि निर्णय लिने सभापति रवि लामिछानेले बताएका छन् । श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रुपैयाँ माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले यसबारे भोलि निर्णय लिने भएको हो । चितवनमा भएको चुनावी सभामा उनले केन्द्रीय समितिको बैठक बोलाएर भोलि […]

चुनावको मुखमा अडियो रेकर्ड सार्वजनिक गरिनु शंकास्पदः रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्। चितवन क्षेत्र नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको दुई करोड पैसा मागेको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न गरेका हुन्।

भ्रष्टाचारीलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता छ : रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद भएको बताएका छन् । उनले उपनिर्वाचनको मुखैमा आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि समेत व्यक्त गरे । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ मागेको र उनीहरुलाई उक्त २ करोड बुझाउनुपर्ने […] The post भ्रष्टाचारीलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता छ : रवि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अडियाे प्रकरणबारे अनुसन्धान गर्न सघाउँछु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा अनुसन्धान गर्न प्रहरी, प्रशासन र अख्तियार दुरूपयाेग अनुसन्धान आयोगलाई सघाउने बताएका छन् ।