पत्नी निकितालाई लभ यु भन्दै रविले भने : पिर नगर, हामी जित्नेछौं

काठमाडौं, २९ चैत्र । रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई आफ्नो प्रगतिबाहेक राजनीतमिा केही लिनु र दिनु नभएको टिप्पणी गरेका छन् । उनले कायरहरु निकितामाथि खनिएको भन्दै आक्रोश पोखेका छन् । रास्वपाका सांसद (निलम्बित) ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा कोर टिमको नाममा लामिछानेकी पत्नी निकिताको पनि नाम मुछिएर समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका हुन् […]

सम्बन्धित सामग्री

जनताका पिर-मर्काबारेमा सचेत छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका पिर-मर्काका बारेमा आफू सचेत रहेको बताउनुभएको छ । विभिन्न सञ्चरामाध्यमका सम्पादकहरुलाई शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले आफू जनताका पिर-मर्काबारे सचेत रहेकाले आफ्नोतर्फबाट कुनै कमजोरी हुन नदिने दाबी गर्नुभयो । पछिल्ला विकसित घटनाक्रमहरुप्रति सचेत रहेको भन्दै राष्ट्रपति पौडेलले केही विषयमा सरकारलाई सुझाव समेत दिदै आएको बताउनुभयो । अर्थतन्त्रका बारेमा […]

समाजबाट परिचालित भएर ‘पिर’ निकालेँ : प्रकाश सपुत

काठमाडौं । गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताएका छन् । ‘पिर’ गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई […]

‘पिर’ गीतबाट एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत

गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पिर’ बाट समाजको एउटा तप्काको चित्त दुख्छ भन्ने आफूलाई पूर्व जानकारी रहेको र उनीहरुको चित्त दुखोस् नै भन्ने उद्देश्य रहेको बताएका छन् ।‘पिर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको बताए । उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको समस्या, पासपोर्टको समस्या, एउटै कामले गुजारा गर्न नसकेर अलग अलग क्षेत्रमा प्रयास गर्दै आउनु परेको समस्या प्रदर्शन गर्न खोजेको हो,

यौनकर्मीको दृष्य हटाएर प्रकाश सपुतकाे ‘पिर’ युट्युबमा अपलोड

काठमाण्डाै - गायक प्रकाश सपुतले आफ्नो गीत 'पिर' को भिडियोमा रहेको यौनकर्मीको दृष्य हटाएका छन् ।माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद उत्पन्न भएका थिए । गायक सपुतले यौनकर्मीको दृष्य हटाएर आज बेलुका ‘पिर’लाई फेरि युट्युबमा अपलोड गरेका हुन् ।कतिपयले प्रकाश सपुतले कलामार्फत माओवादी आन्दोलनमा लागेकाहरुको यथार्थ दृष्य प्रस्तुत गरेको बताएका थिए भने माओवादीकाे भातृ सङ्गठनले गीतको भिडिओमा आपत्तिजनक दृ...

‘पिर’

पिर कसलाई नहोला, सबैलाई छ । पिर मानिसको मस्तिष्कले अनुभूत गर्ने पीडा होे, कुनै कुराको हानि-नोक्सानीमा हुने मानसिक तनाव । म २०५२ सालको त्यो समय सम्झन्छु । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल दोलखा जिल्लाको सचिव थिएँ म । गंगा कार्की (हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य) जनमोर्चाको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । हामी अक्सर राजनीतिक छलफल […]

'पिर' गित प्रकाशले नभई साम्राज्यवादी शक्तिले ल्याएका हुन् : महरा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले 'पिर' गित गायक प्रकाश सपुतले आफू नल्याएको बताएका छन् । बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको  'पिर' गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका ह

पिर नलेऊ ‘पिर’ हट्छ

माओवादीले धेरै पिर लिँदा प्रकाशले एउटा ‘पिर’ त हटाउलान् तर हजारौँ सपुतहरुले मनभरी अनगिन्ती पिरहरु ‘अपलोड’ गर्नेछन्। ...

पर्नु परो पिर... चुनावको मुखमा हलुवामा बालुवा

होइन भनौं, भएकै हो। हो भनौं, चुनावको मुखमा कसरी सहनु पिर? एमाले कार्यकर्ताले पशुपति शर्माको 'लुट्न सम्म लुट...'लाई रोकेकै थिए। त्यो गीतमा त पार्टीको नाम जोडिएको थिएन। अनि यसमा त नामै काडियो। भोग्नेले पिर भोगे पनि वाक् फुटेको थे'न। गीतबाट बोली फुट्यो। यत्रो लामो संघर्षलाई १६ मिनेटको भिडियोले सखाप पार्ने?…

पिर युट्युबबाट हटाउन माओवादीका चार संगठनको चेतावनी

काठमाडौं :  नेकपा माओवादी केन्द्र निकट संगठनहरूले कलाकार प्रकाश सपुतको म्युजिक भिडियो  पिर युट्युवबाट हटाउन दबाब दिएका छन्। माओवादी निकट जनक्रान्तिमा घाइते तथा अपाङ्ग योद्धा सघ, अखिल नेपाल महिला संंघ (क्रान्तिकारी), जनसांस्कृतिक महासंघ, नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।गीतले दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको बताएका छन्। ‘पिर कलाकार सपुतको सिर्जना

कोशी तिरैमा नबस कान्छी पिर पिरैमा

कोशी तिरैमा नबस कान्छी पिर पिरैमा। बैगुनी चाला मन पर्दैन मनका काला। एक्लो त्यो वर कहाँ जाँदो हो कहाँ छ घर ?...