सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा भोलि निर्णय लिने सभापति रवि लामिछानेले बताएका छन् । श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रुपैयाँ माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले यसबारे भोलि निर्णय लिने भएको हो । चितवनमा भएको चुनावी सभामा उनले केन्द्रीय समितिको बैठक बोलाएर भोलि […]

सम्बन्धित सामग्री

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ। सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन्। उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो।

रास्वपाका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् । उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो ।

अधिकांश पदाधिकारी जोगाउने पक्षमा हुँदा पनि कसरी गयो ढाकाको सांसद पद ?

घुस प्रकरणमा जेलिएका रास्वपाका नेता ढाकाकुमार श्रेष्ठले आफनै कारणले सांसद पद गुमाउनु परेको खुलासा भएको छ। अडियो प्रकरणमा निर्णय लिन वुधवार वसेको केन्द्रिय समितिको वैठकमा अधिकांश नेताहरु उनलाई सांसदबाट हटाउन नहुने ...

कंशाकारलाई सांसदमा निर्वाचित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो । घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र […] The post कंशाकारलाई सांसदमा निर्वाचित गर्ने रास्वपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांसद श्रेष्ठ जोडिएको अडियोबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियोबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रति...

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि ...

ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन्। श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले भोलि निर्णय लिने भएको हो । केन्द्रीय समितिको बैठक बो...

ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन्। श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले भोलि निर्णय लिने भएको हो । केन्द्रीय समितिको बैठक बो...