काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न चुनौती दिएका छन् ।
रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ को प्रथम क्षेत्रीय भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुने बित्ति...