रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहकावीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्