सबैभन्दा बढी कर तिर्दा आईएमई सम्मानित

काठमाडौं । रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आयोजित एक विशेष समारोहकाबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह […]

सम्बन्धित सामग्री

सेवा क्षेत्रमा प्रभु क्यापिटलले तिर्‍यो सबैभन्दा बढी आयकर

प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष ०७७/७८ मा सेवा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको...

सबैभन्दा बढी कर तिर्ने प्रभु क्यापिटल सम्मानित

काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ […]

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित

आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा सम्मानित गरेको छ ।  मंसिर ७ गते राष्ट्रिय कर दिवसको अवसरमा टेलिकमलाई विभागले सबैभन्दा धेरै आयकर बुझाउन करदाताको रूपमा सम्मानित गरेको हो ।  सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले देशभरि नै आफ्नो सेवा विस्तार गरेको छ । टेलिकम अहिले फाइभजी...

आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ ।  आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहकावीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्

सबैभन्दा धेरै भन्सार तिर्ने आयल निगम सम्मानित

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ । नेपाल आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो ।यस्तै, सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टि स्टेट प्रालि पनि सम्मानित भएको छ । राजश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वको मेची भन्सार कार्यालयले ठूलो आयातकर्ता र निर्यातकर्तालाई सम्मानित गरेको हो । यस्तै, आज मेची भन्सारले उत्कृष्ट पाँच कर्मचारीलाई समेत सम्मान गरेको छ ।

सबैभन्दा बढी कर तिर्ने उद्यमी सौरभ ज्योति सम्मानित

उद्यमी सौरभ ज्योति काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् ।  महानगरले २७ औं महानगर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उद्योगी ज्योतिलाई सम्मानित गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।

सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । एक वर्षको अवधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) […] The post सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सबैभन्दा बढी आयकर तिर्दै नबिल बैंक छैटौँ पटक सम्मानित

आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी संस्थागत (कर्पोरेट) कर तिरेको नबिल बैंक सम्मानित भएको छ । कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।बैंकले नेपाल सरकारलाई गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँ कर तिरेको थियो । पछिल्लो १० वर्षमा बैंकहरूतर्फ उच्चकर भुक्तानीमा छैटौँ पटक पर्न सफल भएको हो । नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको र यो परिमाण बैंकको कुलपूँजीको १.

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नोबेललाई सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ।