ब्राजिलमा राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने, लुला र बोलसोनारो आमनेसामने

ब्राजिलमा नयाँ राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ। वर्तमान राष्ट्रपति जैर बोलसोनारो र पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाबिच अब राष्ट्रपति बन्न प्रतिस्पर्धा हुने भएको हो। पहिलो चरणको निर्वाचनमा लुलाले ४८ प्रतिशत र बोलसोनारोले ४३ प्रतिशत मत पाएका थिए। अर्का प्रतिस्पर्धी सिमोने तेबेतले ४.२ प्रतिशत मत…