आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि आजभोलि कालिञ्चोकमा पर्यटकहरू बढ्न थालेका छन् । धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि कालिञ्चोक पर्यटकको रोजाइमा पर्न थालेको हो । काठामाडौंबाट १३० किलोमिटर पूर्वमा रहेको दोलखा सदरमुकाम चरिकोट पुगेपछि ५ किलोमिटर कालोपत्रे सडक र १२ किलोमिटर कच्चि सडकको यात्रापछि कुरी पुगिन्छ । कुरीमा बस्ने होटल र खाना नास्ताका पसल […]