कालिञ्चोकको जग्गा व्यवस्थापनमा जुट्यो पालिका

दोलखा– आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको कालिञ्चोक क्षेत्र पछिल्लो समय अतिक्रमणको सिकार हुँदै गएको छ । कालिञ्चोकको कुरी, टुटान, घ्याङडाँडा लगायतका क्षेत्रमा अतिक्रमण गरी घरघडेरी बनाउने र प्राकृतिक सौन्दर्य बिगार्न थालेपछि त्यसको व्यवस्थापनका लागि कालिञ्चोक गाउँपालिकाले छानबिन समिति गठन गरेर काम थालेको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट जग्गा अतिक्रमण र सौन्दर्य बिगारेका कारण र त्यसको […]