प्राकृतिक खोलालाई प्राकृतिक रुपमै बग्न दिइने छ

काठमाडौँ,३ असार । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमाललाई यति बेला नगरवासीका समस्याहरु सुन्ने र समाधानको पहल गर्ने कामको चटारोले भ्याइनभ्याई छ । उपमहानगरपालिकाको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने कामको चटारोका बीच वर्षायाममा देखिन सक्ने डुबानको जोखिमको समाधानको प्रयासस्वरुप खोलानालामा भएको अतिक्रमण हटाउने अभियान थालिएसँगै यतिबेला उनलाई भ्याइनभ्याई भएको हो । अतिक्रमित क्षेत्रमै […]

सम्बन्धित सामग्री

‘सञ्चारमाध्यममार्फत विपद्सम्बन्धी पूर्वसूचना दिइने’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताउनुभएको छ।

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै लाग्छ त कसैलाई कम । डर मस्तिष्कबाट सुरु हुन्छ, तर महसुस छाती, पेट र मुटुमा किन हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ । डर लाग्दा मुटु ढुकढुक हुनु र पेट पोल्नु सामान्य हो । कुनै पनि कारणले डर लाग्दा वा मानसिक समस्या हुँदा तुरुन्तै दिइने प्रतिक्रिया हो । […]

क्षतिपूर्ति सकिँदैन, राहत दिइनेछ

कृषिमन्त्री बेदुराम भुसालले लम्पी स्कीन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले दिन नसक्ने बताएका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति नदिए पनि केही राहत भने दिइने जानकारी दिए । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार मन्त्री भुसालले क्षतिपूर्ति दिन स्रोतको अभाव भएको भन्दै सरकारको तर्फबाट किसानलाई राहत दिन कार्यविधि बनिरहेको बताए । […]

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा गैर-प्राकृतिक विपद्‍मा परेका नागरिकको ज्यान बचाउन हवाई उद्धार सेवा दिइने छ । सो प्रयोजनका मन्त्रालयले वायुसेवा कम्पनीहरूसँग प्रस्ताव […]

आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

धनगढी । आज ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिए लगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। […]

जसपाको घोषणापत्र : आधारभूत सेवा घरमै पुगेर दिइने, पानीको शुल्क २ सयसम्म मिनाहा

देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने जसपाको भनाइ छ ।

यस वर्षकाे अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

काठमाण्डाै – यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्यानडाका डेभिड कार्ड, अमेरिकी नागरिक जोशुआ एङ्ग्रिस्ट र नेदरल्यान्ड मूलका अमेरिकी नागरिक गिडो इम्बेन्सलाई दिइने भएको छ ।    इकोनमिक साइन्सेसका लागि दिइने यस पुरस्कारलाई स्वेरिग्स रिक्सबैंक प्राइज पनि भनिन्छ ।  आर्थिक नीति र अन्य घटनाहरू कसरी जाेडिन्छ भनेर सम्झाउनका लागि 'प्राकृतिक प्रयाेग' काे उपयाेग गरेकाले यी तीन अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार दिइने भएकाे हाे ।    श्रम अर्थशास्त्रमा याेगदानका लागि ...

तातोपानी कुण्डमा डुब्न जानेको भीड

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चिर्चित म्याग्दीको तातोपानी कुण्डमा डुब्न जानेको भीड लागेको छ । कोरोना कहर कम भएसंगै खुलेको कुण्डमा उपचारका लागि जानेहरुको भिड दैनिक बढिरहेको छ । कोरोनाको नेगेटिभ रिपोर्ट देखाएर मात्रै प्रवेश अनुमति दिइने गरेको जिल्ला प्रसासन कार्यालय म्याग्दीले जनाएको छ । हाल दैनिक डेडसय देखि दुई सय जनासम्म उपचारका लागि कुण्डमा […]

बाढी पहिरोबाट घर गुमाएका ५ सय ७२ परिवारलाई सरकारले ५० हजारका दरले राहत दिने

गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका  दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।उनले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख