माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

काठमाण्डाै – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेको छ । काठमाण्डौमा बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो ।अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो । नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञ...

सम्बन्धित सामग्री

मोरङमा एमालेका दुवै पक्षबीच कार्यकर्ता तानातान, राेकिएनन् समानान्तर गतिविधि

नेकपा एमालेका केन्द्रीय तहका नेताहरू पार्टी एकता गर्ने भनेर लागे पनि मोरङमा भने समानान्तर गतिविधिहरू रोकिएका छैनन् ।  दुवै समूहले आ–आफना गतिविधि बढाइरहेका छन् । माधव नेपाल पक्षका जिल्ला तथा प्रदेशस्तरका नेताहरूले समानान्तर कमिटी गठन गरिरहेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू प्रशिक्षण, सदस्यता नवीकरणलगायत गतिविधि गरिरहेका छन् ।  मोरङको विराटनगर, बेलबारी, उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई, बूढीगंगालगायतका स्थानीय तहमा माधव पक्षले समानान्तर कमिटी गठन गरेका छन् ।  समा...

‘मर्ता त क्या नहीं कर्ता’को अवस्थामा छौं : माधव नेपाल

काभ्रे। नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूहरू ‘मर्ता त क्या नहीं कर्ता’ को अवस्थामा पुगेको बताएका छन्। काभ्रेमा समानान्तर कमिटी गठन गर्दै नेता नेपालले भने, ‘हाम्रो भविष्य नै सिध्याइदिने भनेपछि केपी ओलीलाई हामीले पनि सिध्याइदियौं।’ नेपाल पत्रकार महासंघको चुनाव र कर्णालीमा सबै दलहरूसँग मिलेर ओलीको हैसियत देखाएको भन्दै उनले आक्रोश पोखे।

स्याङ्जा एमालेमा समानान्तर कमिटी गठन

नेकपा एमाले माधव–झलनाथ पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समूह स्याङ्जाले भने नेकपा एमाले पुनर्गठन गरेको जनाएको छ ।जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उप–सचिवत्रयमा खड्कराज सुवेदी, […]

सुदूरपश्चिममा नेपाल समूहको समानान्तर कमिटी

एमालेको माधव नेपाल समूहले सुदूरपश्चिममा प्रदेश र जिल्ला तहमा समानान्तर कमिटी गठन गरेको छ । नेता भीम रावलको अध्यक्षतामा धनगढीमा दुई दिनसम्म भएको नेपाल समूहको विस्तारित बैठकले प्रदेश र जिल्ला...

प्यूठानमा एमालेको समानान्तर कमिटी गठन

२९ चैत, प्यूठान । नेकपा एमाले (माधव नेपाल समूह)ले प्यूठानमा समानान्तर कमिटी गठन गरेको छ । शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो । समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण …

उदयपुरमा नेपाल र खनाल समूहको समानान्तर कमिटी

आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जिवित नेकपा (एमाले)को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।...

काठमाडौंमा पनि बन्यो माधव नेपाल समूहको समानान्तर कमिटी

काठमाडौं । नेकपा (एमाले) मा माधव नेपाल समुहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाले बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह–सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । साथै, एमाले जिल्ला काठमाडौंको सदस्यमा लव बस्नेत, उपेन्द्र पौडेल, ध्रुवराज न्यौपाने, हरिराम ढुङ्गाना, शम्भु दुलाल, प्रदिप के.सि, उदयराज तिमल्सिना, अमला श्रेष्ठ , मित्रा

माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गर्ने

आफ्ना समूहका नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न थालेपछि नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने योजना बनाएको छ।

खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा फेरबदल गरेको भोलिपल्टै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको हो। विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, […] The post खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.