काठमाडौंमा पनि बन्यो माधव नेपाल समूहको समानान्तर कमिटी

काठमाडौं । नेकपा (एमाले) मा माधव नेपाल समुहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाले बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह–सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । साथै, एमाले जिल्ला काठमाडौंको सदस्यमा लव बस्नेत, उपेन्द्र पौडेल, ध्रुवराज न्यौपाने, हरिराम ढुङ्गाना, शम्भु दुलाल, प्रदिप के.सि, उदयराज तिमल्सिना, अमला श्रेष्ठ , मित्रा