एमाले खनाल–नेपाल पक्षले बाग्मती प्रदेशमा शाक्यको संयोजकत्वमा बनायो समानान्तर कमिटी

पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको एमाले (झलनाथ खनाल–माधव नेपाल पक्ष)ले बाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । मंगलवार काठमाडौंमा भएको खनाल–नेपाल पक्षको भेलाले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय कमिटी गठन गरेको हो ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी त्यागेर आएका गृहमन्त्री रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इञ्चार्जको जिम्मा दिएका थिए । खनाल–नेपाल पक्षले यसअघि बाग्मती प्रदेश इञ्चार्ज रहेकी शाक्यलाई नै इञ्चार्ज बनाएको हो ।  समानान्तर कम...

सम्बन्धित सामग्री

दोधारा चाँदनीमा एमालेको समानान्तर कमिटी

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकामा नेकपा(एमाले)को समानान्तर कमिटी गठन गरिएको छ। किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो। समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन।  नेकपा(एमाले) को जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो। जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएक

एमाले कञ्चनपुरको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

कञ्चनपुर : नेकपा (एमाले) कञ्चनपुरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन उत्रिएपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समान्तर कमिटी गठन गरेको थियो।समान्तर कमिटीका सबै पदाधिकारी एकीकृत समाजवादीमा गएका छन्। एमालेका तत्कालीन जिल्ला अध्यक्ष तारालामा तामाङको अध्यक्षतामा समानान्तरण कमिटी गठन भएको थियो। एमालेका तत्कालीन जिल्ला सल्लाहकार सन्तोस नेपालीले अध्यक्ष तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा र उपसचिव रबिन्द्र कु

पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

वीरगंज : पर्साको नेकपा एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित भएको छ। बालगोपाल थापाको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको हो। जिल्लाको सदरमुकाम वीरगंजमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधी आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको…

एमाले मोरङ समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर : माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ।एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफा

एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

मोरङ – नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा जोडिएको छ। मोरङको सुन्दरहरैंचामा शनिबार सम्पन्न समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठित समानान्तर कमिटी एकीकृत समाजवादीमा जोडिने निर्णय गरेको हो। एमालेभित्र विवाद उत्कर्षमा पुग्दै गर्दा मोरङमा यसअघि ३ सय २५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। समाजवादीले वडातहसम्म गठन भएका समानान्तर […]

आक्रामक बन्यो माधव पक्ष, देशभर समानान्तर कमिटी गठन गर्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ । अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि न...

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल […] The post देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्याङ्जा एमालेमा समानान्तर कमिटी गठन

नेकपा एमाले माधव–झलनाथ पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समूह स्याङ्जाले भने नेकपा एमाले पुनर्गठन गरेको जनाएको छ ।जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उप–सचिवत्रयमा खड्कराज सुवेदी, […]

उदयपुरमा नेपाल र खनाल समूहको समानान्तर कमिटी

आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जिवित नेकपा (एमाले)को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।...

काठमाडौंमा नेपाल समूहको समानान्तर कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।आइतबार राजधानीमा भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो । नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धरलाई चयन गरिएको छ । यस्तै उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की […]