खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा फेरबदल गरेको भोलिपल्टै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको हो। विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, […] The post खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बझाङ माओवादीमा विवाद, समानान्तर नेतृत्व चयन

कैलाली । नेकपा माओवादी केन्द्र बझाङमा नेतृत्व चयनका विषयमा विवाद भएको छ । नेतृत्व चयन गर्दा विस्तृत छलफल र बहस नगरेको भन्दै केही प्रदेश कमिटी सदस्यहरूले अध्यक्ष र सचिव घोषणा गरेका छन् । मूल नेतृत्वबाटै गैर जिम्मेवारी काम हुन थालेपछि यसको विरुद्ध समानान्तर कमिटी गठन गरिएको उनीहरुले बताएका छन् । नन्दलाल धामीको संयोजक र अम्मरराज […]

रूपन्देही नेविसंघमा समानान्तर समिति

बुटवल- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को रूपन्देहीमा समानान्तर कमिटी गठन भएको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ रूपन्देही अध्यक्षको जिम्मेवारी रूपन्देहीका सन्दीप पाण्डेलाई दिएका थिए । उनी कांग्रेस संस्थापन पक्षका हुन् । बिहीबार डा. शेखर कोइर...

खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी?

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ।

एमालेमा नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय समिति बैठकले पार्टीका समानान्तर कमिटी गठन गरेको छ । शनिबार शंखमुलस्थित ए वान क्याफेमा बसेको केन्द्रीय समिति बैठकले नेताहरुलाई जिम्मेवारी तोकेको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिई सो समूहमा रहेका नेताहरुको जिम्मेवारी […]

माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन सुरु

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संगठन भित्र समानान्तर कमिटी गठन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई जिम्मेवारी विहिन वनाएपछि त्यसको काउण्टरमा यस्ता कमिटी ...

माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ ।जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५...