हिजो हिंसामा होम्ने र विद्रोही पक्ष नै सत्ता नेतृत्वमा छन्, पीडितले कसरी न्याय पाउलान्? : विद्या भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाका बाँकी काम यथाशिघ्र सम्पन्न गर्न सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएकी छिन्।सोमवार काठमाडौँमा नेपाल मानव अधिकार अधिकार वर्ष पुस्तक–२०२४ को विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताइन्। पूर्वराष्ट्रपति भण्डारीले हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरु नै आज सरकारको नेतृत्व गरिरहेको विडम्बनापूर्ण अवस्थामा यो देशले र निर्दोष पीडितहरुले कसरी

सम्बन्धित सामग्री

लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण : विद्या भण्डारी

मोरङ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले  मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन्।मोरङमा आज आयोजित एक कार्यक्रममा उनले प्रदेशका जनताले गरेको आन्दोलनका  कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन्।पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्बन गरेका समुदायका बीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्नेमा जोड दिइन्।

कास्की- २ मा एमालेकी विद्या भट्टराईको अग्रता, पछिपछि घण्टी

कास्की निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार, एमालेकी विद्या भण्डारी ६ हजार ९ सय ३१ मतका साथ अग्रस्थानमा छिन्

आइसल्याण्ड भ्रमणबाट राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

आइसल्याण्डको भ्रमण गरेर राष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन् । उनी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्

ओली र विद्या भण्डारी मिलेर संविधान नै खत्तम पार्न खोजेको पूर्वराष्ट्रपतिको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन् । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई

राष्ट्रपति मटिहानी आउँदै

महोत्तरीको मटिहानीमा सोमबार राष्ट्रपति विद्या भण्डारी आएकी छिन् । उनको स्वागतको तयारी पूरा भएको छ । मटिहानीका सडकहरू मर्मत र सरफाइ गरिएको छ । झिलिमिली बत्ती बालिएको छ । स्वागतमा...

‘प्रतिगमन–२’को विरुद्ध उदयपुरमा पुत्ला दहन

समाचारको सारांशअघिल्लो मध्यराति भएको संसद विघटनको घट्नालाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले उदयपुरमा आईतबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको...

विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।