कास्की- २ मा एमालेकी विद्या भट्टराईको अग्रता, पछिपछि घण्टी

कास्की निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार, एमालेकी विद्या भण्डारी ६ हजार ९ सय ३१ मतका साथ अग्रस्थानमा छिन्

सम्बन्धित सामग्री

मेरो आफ्नै परिचय छ : विद्या भट्टराई

पोखरा । कास्की क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता विद्या भट्टराईले आफ्नो छुट्टै परिचय रहेको जिकिर गरेकी छन् । पोखरामा बुधबार एक कार्यक्रममा उनले आफ्ना स्व. पति रवीन्द्र अधिकारीको विरासतमा चुनाव जितेको भन्ने कुराको खण्डन गर्दै आफ्नै छुट्टै परिचय पहिलो भएको बताएकी हुन् । मेरो सहधर्मी र मेरो जीवनसाथीसँगको मेरो पहिचान दोस्रो हो […] The post मेरो आफ्नै परिचय छ : विद्या भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा (एमाले) की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । विद्याले १६ हजार ९ सय ९८ मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत […]

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पाेखरा । एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई यसअघि […]

नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई निर्वाचित

कास्की । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् ।

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पोखरा,मंसिर ८ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा […]

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

पोखरा – कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित विजयी भएकी छन्। निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितेकी हुन्। यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ […]

मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्छ : भट्टराई

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्ने बताउँदै सही नीति, विचार र सिद्धान्तलाई टेकेर पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रचारका क्रममा मंगलबार घरदैलो कार्यक्रम अन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं. ८ र १६ …

एकीकृत विकासको अवधारणाअनुसार काम गर्छु : विद्या भट्टराई

पोखरा– आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरूप काम गर्ने बताएकी छिन् । निर्वाचन अभियानका क्रममा पोखरा महानगरपालिका वडा नं ३३ पुगेकी भट्टराईले मतदाताको चाहना स्थानीयको आवश्यकतालाई प्राथमिकीकरण गरेर योजनाबद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्ने […]

एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई अधिकारी

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराई (अधिकारी)लाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले उपसभामुखको उम्मेदवारी …

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार

३० असार, काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ । भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको […]