विद्या भण्डारी ३९ हजार २ सय ७५ मतमूल्यसहित दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित - Naya Patrika

विद्या भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले ३९ हाजार २ सय ७५ मतभार प्राप्त गरी विजय भएकी हुन् । त्यस्तै, उनको निकटतम प्रतिद्धन्द्धीका रुपमा रहेकी कांग्रेस नेतृ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

तेब्बर मतान्तरले विद्या भण्डारी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ …

विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।