मिलिजुली मनाउँ दसैँ : चेपाङ र बोटे समुदायलाई दसैँ मनाउन खाद्यान्न सहयोग

लमजुङका चेपाङ र बोटे समुदायलाई दसैँ मनाउन खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका १४ घरपरिवार चेपाङ र १६ घरपरिवार

सम्बन्धित सामग्री

दशैं नजिकिँदै गर्दा चितवनका चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चितवन जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हिन्दूको महान् पर्व दशैंतिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदुरी गर्न समेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो ।   एक्सन क्लिनर प्रिन्ज (इन्टरनेसनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।   दशैंतिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्...

कांग्रेस नेता खत्रीद्वारा चेपाङलाई खाद्यान्न सहयोग

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन्। ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ एक चेपाङले भने, ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग्ने खेती उब्जाउन मुस्किल पर्छ।...

विकट बस्तीका चेपाङ परिवारलाई सहयोग

विकट बस्तीका  चेपाङ  परिवारलाई राहत वितरण गरिएको छ । यहाँका विकट ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।सोही समस्या बुझेर ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र मकवानपुरको राक्सिर

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ र अतिविपन्न समुदायलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । अनिकालको चपेटामा रहेका जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने विकट बस्तीका चेपाङ समुदायमा खाद्य संकट देखिएपछि दाताले सहयोग गरेको हो ।...

कालिका–१० चेपाङ वस्तीमा खाद्यान्न सहयोग

अनिकालको चपेटामा रहेका कालिका–१० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु हुन लागेको समाचार प्रकाशन भएपछि ग्रिन सोसाइटी नेपालले खाद्यान्न वितरणमा संयोजन गरेको थियो ।छेरवाङ, सुन्दराङ, भामवाङ, आहाल डाँडा, पूर्वेली टोल, तामाङ टोल लगायतका स्थानीयलाई […]

चितवनको राप्ती र कालिकाका चेपाङ बस्तीमा खाद्यान्न सहयोग

अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था सन्नी सगरमाथा समाजले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ।

कामना विकास बैंकद्वारा खाद्यान्न वितरण

कामना विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ […]

कामना विकास बैंकद्वारा राप्तीका सय चेपाङ घरधुरीलाई खाद्यान्न सहयोग

चितवन (अस) । कामना विकास बैंकले चितवनस्थित चेपाङ समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । बैंकले चितवनको विकट राप्ती नगरपालिकाका–१३  चेपाङ बस्तीलाई लक्षित गरी एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । चेपाङ समुदायको उत्थानका लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाबिन, नुनलगायत खाद्य सामग्री वितरण गरिएको भण्डारीले बताए  ।

राप्तीका विकट गाउँमा मितेरी फाउण्डेशन र कामना सेवा बैंकको खाद्यान्न सहयोग

कामना सेवा विकास बैंक र सामाजिक संस्था मितेरी फाउण्डेशनले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा खाद्यान्न सहयोग गरेका छन्।

फ्रान्सेली नागरिकसँग चेपाङ बालबालिकाको होली (फोटो फिचर)

चितवन : रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले होली मनाएका छन्। केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग चेपाङ बालबालिकाहरूले होली पर्व मनाएका हुन्।चेपाङ बालबालिकासँग होली मनाउन फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ संरक्षण केन्द्र पुगेका हुन्। बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी मिलेको उनीहरूले प्रतिक्रिया दिए।उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए । त्यसपछि बालबालिकाले पनि उनीह