काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता तथा प्रोफेसर डा.जागेश्वर गौतमले नयाँ भेरिएन्टलाई रोक्न नसकिने भन्दै सचेत हुन आग्रह गरेका छन् । दक्षिण अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिडको नयाँ भेरिएण्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको भन्दै उनले जनस्वास्थ्यमा मापदण्डलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन् । उनले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो […]