अमेरिकामा ग्रिनकार्ड वाहकले गर्नैपर्ने ४ कर्तब्यहरु छन्, जसको पालना अनिवार्यरुपमा गर्नुपर्छ । अमेरिकी कानूनको पालना ग्रीन कार्डवाहकहरूले अमेरिकामा बस्दा सबै संघीयमात्र होइन, राज्य र स्थानीय कानूनहरू पनि पालना गर्नुपर्छ। जान अन्जानमा कानूनको उल्लंघनमा कसैलाई पनि छुट हुँदैन । ग्रीन कार्डवाहकहरु निश्चित आपराधिक अभियोगहरूबाट जोगिनै पर्छ, किनकि यसले देशनिकाला हुने र ग्रिनकार्ड गुम्नेसम्मको स्थिति आउन सक्छ। […]