ओमिक्रोनको नयाँ भेरियन्टको प्रवेशसँगै देशभर कोरोना संक्रमित बिरामीको संख्या दिनैपिच्छे दोब्बर र तेब्बर हुन थालेपछि सार्वजनिक रूपमा पालना गर्नुपर्ने प्रोटोकल पूर्ण रूपमा पालना हुनुपर्ने आवश्यकता बढेर गएको छ । सरकारले पनि आवश्यकताअनुसार क्षेत्रगत रूपमा स्मार्ट लकडाउन गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइरहेको छ । यद्यपि, अहिले पनि आमनागरिक स्वास्थ्य सुुरक्षा मापदण्ड पालना गर्ने विषयमा त्यति धेरै […]
The post स्वास्थ्य प्रोटोकल पालना गरौं appeared first on राजधानी राष्ट्रिय दैनिक.