भारतीय औषधि कम्पनीले पालना गरेनन् जीएमपी

काठमाडाैं । दर्जन बढी भारतीय औषधि उत्पादक कम्पनीले जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका पाइएको छ । औषधि व्यवस्था विभागले आज विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरुको सूची सार्वजनिक गर्दै जीएमपी पालना गर्न सचेत गराएको हो । विभागले विदेशी उद्योगहरुको जीएमपी पालना सम्बन्धी निरीक्षण गर्दा १६ […]