रुपन्देही । सत्तारुढ लोकतान्त्रिक समाजवादीका तीन सांसदले बुधवार रुपन्देहीमा देखाएको भूमिकाले सर्वसाधारणलाई आश्चर्यमा पारेको छ । प्रदेश संसदीय दलको नेता तथा पार्टीको प्रदेश अध्यक्ष सन्तोष पाण्डेय रुपन्देहीको कार्यक्रममा अहिलेको संविधान साझा दस्ताबेज भएको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने भाषण गरिरहेका थिए भने सोही पार्टीका सचेतक र अर्का एक सांसदले असोज ३ लाई कालो दिन भन्दै सडकमा […]