मोरङ – नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सवारीसाधन प्रदेश सभालाई बुझाएका छन्। सोमबार विराटनगरस्थित प्रदेशसभालाई दलका नेता कोइरालाले आफूले प्रयोग गर्दै आएको को १ झ ६५४ नम्बरको सवारी बुझाएको बताए। निर्वाचन आइरहँदा त्यसको तयारीमा लागेको बताएका उनले सरकारी सम्पत्ति समयमा नै आफूले बुझाएको जानकारी दिए। समानुपातिक उम्मेदवारको मनोनयनसँगै पद […]