मान्छेका बस्तीका खास मान्छेहरू

उदय निरौला अविरल बगिरहेको नदी सुकाउनु धारोमा आइरहेको पानी मर्काउनु मैदानमा बाँस नुहाउनु भोको गाईको घाँस

सम्बन्धित सामग्री

एकीकृत बस्तीका घरमा बस्दैनन् पीडित

सुर्खेत : कर्णालीका १० जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोवास गराउन शुरु गरिएको एकीकृत बस्ती विकास कार्यक्रम प्रभावकारी बन्न सकेको छैन।एकीकृत बस्ती विकास कार्यक्रमबाट बनेका घरमा सम्बद्ध व्यक्तिहरू बस्न मान्दैनन्। ती घरहरू जग्गा जमिन भएको ठाउँभन्दा टाढा तथा अपायक ठाउँमा भएका हुँदा उनीहरू बस्न रुचाउँदैनन्।आवास नजिक शौचालय, खानेपानी लगायतका सुविधा नहुँदा उनीहरू ती घरमा जान नमानेका हुन्। कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली-२०७९ निर्माण गरेको छ। भ

दोमुखा बस्तीका ११३ घरमा खानेपानी धारा

बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीमा दोमुखा नुनमाटी सामुदायिक खानेपानी आयोजना सञ्चालनमा आएसँगै दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका हुन् । चुरे क्षेत्रमा पर्ने दोमुखा बस्तीमा पानीको जोहो गर्न सामूहिक ट्युवेलमा पालो पर्खेर बस्नु पथ्र्यो भने डोकोबाट गाग्रीमा […]

अर्घाखाँचीका ग्रामीण बस्तीका नागरिक निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी

अर्घाखाँची । ‘स्वास्थ्यमा सहज पहुँच’ भन्ने सरकारी नारा अर्घाखाँचीको ग्रामीण बस्तीका नागरिकका लागि नारामै सिमित भएको छ । ग्रामीणमुखी भन्दा शहरमुखी स्वास्थ्य सेवा प्रणालीमा केन्द्रित हुँदा ग्रामीण बस्तीका नागरिक स्वास्थ्य जस्तो आधारभूत अधिकारबाट बञ्चित भएका हुन् । पैसा अभावका कारण ग्रामीण क्षेत्रमा धेरै जसोले रोग लुकाउने चलन हुँदा रोग छिप्पिदै जादाँ समस्या थपिंदै गएको चिकित्सकहरुको […]

चिसोले कठ्यांग्रिएका रौतहटको दलित बस्तीका बासिन्दा‚ तस्वीरसहित

रौतहट : कठ्यांग्रिँदो चिसोका कारण रोतहटको दलित बस्तीका बासिन्दाको बिजोग भएको छ।कठ्यांग्रिने चिसोमा रौतहटको दलित बस्तीका बासिन्दा पराल ओछ्याएर सुत्न बाध्य छन्। चन्द्रपुर नगरपालिका वडा नं ९ डुमरियामा रहेका करिब ९५ घर मुसहर बस्तीका बासिन्दा न्याना ओढ्ने ओछ्याउने नहुँदा पराल ओछ्याएर सुत्न बाध्य भएका हुन्। दिनभरि ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने दलित बस्तीका बासिन्दा चिसोका कारण काममा जानसमेत नसकेको बताउँछन्।सरकारले जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको पक्कीघरसमेत गुणस्तरहीन भएकाले&

सुकुम्बासी बस्तीका बासिन्दाले घेरे काठमाडौं महानगर

१३ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो […]

रुपन्देही सुकुम्बासी बस्तीका मतदाताको मागः लालपूर्जा र रोजगारी

रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिवद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन्।...

रुपन्देहीकाे सुकुम्बासी बस्तीका मतदाताको मागः ‘लालपूर्जा र रोजगारी’

बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरूले लालपूर्जा दिन प्रतिवद्ध उम्मेदवारलाई आफूहरूले मतदान गर्ने बताएका छन् । उनीहरूले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरूलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरूको माग छ । लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी […]

तटीय बस्तीका तीन सय परिवार डुबानमा

काठमाडौँ,२८ असोज । अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखेको जानकारी दिए । राप्ती नदी […]

सुकुम्बासी बस्तीका पाँच घर हात्तीले भत्कायो

जंगली हात्तीले रौतहटको चन्द्रपुर नगरपालिका-६ मा पर्ने लमाहाको सुकुम्बासी बस्तीका पाँच घर भत्काई दिएको छ । सोमबार बिहान २ बजेको समयमा पूर्वपश्चिम राजमार्गसंगै रहेको सो सुकुम्बासी बस्तीमा दुई वटा हात्तीले...

विकट बस्तीका चेपाङ परिवारलाई सहयोग

विकट बस्तीका  चेपाङ  परिवारलाई राहत वितरण गरिएको छ । यहाँका विकट ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।सोही समस्या बुझेर ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र मकवानपुरको राक्सिर