तटीय बस्तीका तीन सय परिवार डुबानमा

काठमाडौँ,२८ असोज । अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखेको जानकारी दिए । राप्ती नदी […]

सम्बन्धित सामग्री

सिस्टर हूड नेपालले दियो सय महिलालाई निःशुल्क सेनेटरी प्याड

सर्लाहीको लालबन्दी नगरपालिका ४ मुसहर बस्ती र वडा नम्बर ९ डोम बस्तीका सय जना महिला तथा किशोरीलाई निशुल्क सेनेटरी प्याड प्रदान गरिएको हाे।...

भूकम्पपीडितले पाए लालपुर्जा

गोरखाको धार्चे गाउँपालिका-४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन्।...

गोरखाका पाँच सय ५४ भूकम्प पीडितले पाए लालपुर्जा

गोरखा – गोरखाको धार्चे गाउँपालिका- ४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका पाँच सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। बाँकी रहेका […]

लाप्राकमा ५५४ जनाले पाए लालपुर्जा

गोरखाको धार्चे गाउँपालिका– ४ लाप्राक गुप्सीपाखास्थित एकीकृत बस्तीका पाँच सय ५४ जनाले लालपुर्जा पाएका छन् । पाँच सय ७३ घरधुरी रहेको बस्तीमा बाँकीलाई चाँडै लालपुर्जा वितरण गर्ने तयारी रहेको वडाध्यक्ष किसान...

तनहुँमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना

तनहुँ, २१ मंसिर । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो । सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ […]

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

१२ मंसिर, नवलपरासी । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, […]

दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

काठमाडौँ,२७ कार्तिक । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल […]

दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् ।अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवा

भक्तपुरको मनोहरा सुकुम्वासी बस्तीका करिब आठ सय घर डुबानमा

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा...

८ पालिकाका १ सय ६३ समूहमा कृषि कार्यक्रम

विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानहरुको आर्थिक स्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागु गरिएको छ।...