बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा

बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा सञ्चालनमा आएको छ । बिवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक नेपालले सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको उद्घाटन कम्पनीका ब्रान्ड एम्बासडर हरिवंश आचार्य, बैंकर अनिलकेशरी शाह, साइमेक्स इंकका...

सम्बन्धित सामग्री

यामाहाको सुविधासम्पन्न सोरुम भक्तपुरमा

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्क्वायरलाई अबलम्बन उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । सम्पूर्ण राइडर्सले आफ्नो राईडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा शोरुमलाई लिइएको छ ।

नक्सालमा फक्सवागनको सुविधासम्पन्न सोरुम

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा नयाँ फ्ल्यागशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।सोरुम उद्घाटनबारे टिप्पणी

स्कोडाको नयाँ सोरुम पोखरामा

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ।

बर्दियाको गुलरियामा बजाज सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बर्दियाको गुलरियामा सुविधासम्पन्न ग्लोबल अटोमोटिभ्स प्रालि उद्घाटन गरेको छ । बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । ग्लोबल अटोमोटिभ्सका प्रोप्राइटर चन्द्रदीप जोशीलाई डिलरसिप दिइएको कम्पनीले जनाएको छ । नयाँ सोरुम विस्तारपछि यस क्षेत्रका ग्राहकलाई बजाज बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीको विश्वास छ । ‘गुलरिया वरपरका सेवाग्राहीलाई बजाज मोटरसाइकल र स्पेयर्स पार्ट्स तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन नयाँ सोरुम खोलेका हौं,’ कम्पनीका डाइरेक्टर अभिमन्यु गोल्छाले भने ।

धरानमा बजाज सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड  कम्पनीले धरानमा सुविधासम्पन्न  नयाँ  सोरुम ‘अब्र्रिन एन्ड ब्रदर्स अटो’ सञ्चालनमा ल्याएको छ । अटो मोबाइल ब्रान्ड बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि सोरुम खोलेको हो । कम्पनीले धरानमा अर्बिन  एन्ड ब्रदर्स अटोका प्रोप्रराइटर अर्बिन तामाङलाई डिलरसिप दिएको छ । नयाँ सोरुमबाट  ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुनेछ । धरानमा नयाँ सोरुम स्थापनापछि यस क्षेत्रका ग्राहकलाई बजाज बाइकका साथै स्पेयर पार्टस् सहजै उपलब्ध हुने गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए । सोरुम उद्घाटन अवसरमा अर्बिन एन्ड ब्रदर्स अटोले मोटरसाइकल  किन्ने ग्राहकका लागि उपहार व्यवस्था गरेको छ ।

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।...

धरानमा बजाजको नयाँ सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘अर्ब्रिरन एन्ड ब्रदर्स अटो’को नाममा सेल्स, सर्भिस र स्पेयर्स पार्टस्सहितको...

धनुषामा बजाज सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले जनकपुरको धनुषामा सुविधासम्पन्न मा दुर्गा अटोमोबाइल्स सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकले नयाँ सोरुमबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् सहजै खरिद गर्न सक्नेछन् । कम्पनीले मा दुर्गा अटोमोबाइल्सका प्रोप्रराइटर निमर्ला कुमारीलाई डिलरसिप प्रदान गरिएको बताएको छ । नयाँ सोरुम उद्घाटन गर्दै गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले यस क्षेत्रका बजाजका ग्राहकलाई सन्तुष्टि र सुविधा प्रदान धनुषामा सोरुम खोलिएको जानकारी दिए । सोरुम उद्घाटन अवसरमा मा दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकलाई उपहारको व्यवस्था गरेको बताएको छ ।

जनकपुरमा बजाजको नयाँ सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले धनुषाको जनकपुरमा सुविधासम्पन्न नयाँ सोरुम ओम अटोमोबाइल्स उद्घाटन गरेको छ । बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस् यस क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउने उद्देश्यले जनकपुरमा सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोप्रराइटर सन्तोषकुमार साहलाई डिलरसिप प्रदान गरेको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुनेछ भने बजाजलाई आफ्नो बिक्री बलियो बनाउन सहयोग पुग्ने गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए । ओम अटोमोबाइल्सले सोरुम उद्घाटन अवसरमा मोटरसाइकल किन्ने ग्राहकका लागि उपहार व्यवस्था गरिएको जनाएको छ ।

बल्खुमा बजाजको सुविधासम्पन्न सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले काठमाडौंको बल्खुमा सुविधासम्पन्न नयाँ सोरुम आरएस अटोहव प्रालि उद्घाटन गरेको छ । कम्पनीले सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि सोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले बल्खुमा खुलेको आरएस  अटोहव प्रालिका प्रोप्राइटर राजेश देशारलाई डिलरसिप दिइएको बताएको छ । नयाँ सोरुमबाट ग्राहकलाई बजाज मोटरसाइकलका स्पेयर्स पार्टस् तथा एसेसरिज खरिद गरिनेछ । बल्खुमा खोलिएको नयाँ सोरुमबाट ग्राहकलाई बजाज मोटरसाइकलका सबै सुविधा उपलब्ध गराइने नयाँ गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए ।