बल्खुमा बजाजको सुविधासम्पन्न सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले काठमाडौंको बल्खुमा सुविधासम्पन्न नयाँ सोरुम आरएस अटोहव प्रालि उद्घाटन गरेको छ । कम्पनीले सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि सोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले बल्खुमा खुलेको आरएस  अटोहव प्रालिका प्रोप्राइटर राजेश देशारलाई डिलरसिप दिइएको बताएको छ । नयाँ सोरुमबाट ग्राहकलाई बजाज मोटरसाइकलका स्पेयर्स पार्टस् तथा एसेसरिज खरिद गरिनेछ । बल्खुमा खोलिएको नयाँ सोरुमबाट ग्राहकलाई बजाज मोटरसाइकलका सबै सुविधा उपलब्ध गराइने नयाँ गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए ।

सम्बन्धित सामग्री

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।...

धरानमा बजाजको नयाँ सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘अर्ब्रिरन एन्ड ब्रदर्स अटो’को नाममा सेल्स, सर्भिस र स्पेयर्स पार्टस्सहितको...

जनकपुरमा बजाजको नयाँ सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले धनुषाको जनकपुरमा सुविधासम्पन्न नयाँ सोरुम ओम अटोमोबाइल्स उद्घाटन गरेको छ । बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस् यस क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउने उद्देश्यले जनकपुरमा सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोप्रराइटर सन्तोषकुमार साहलाई डिलरसिप प्रदान गरेको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुनेछ भने बजाजलाई आफ्नो बिक्री बलियो बनाउन सहयोग पुग्ने गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए । ओम अटोमोबाइल्सले सोरुम उद्घाटन अवसरमा मोटरसाइकल किन्ने ग्राहकका लागि उपहार व्यवस्था गरिएको जनाएको छ ।

बजाजको नयाँ सोरुम अछाममा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभाच्छा ट्रेडर्स एण्ड सप्लायर्स’ को सरुवात गरेको छ ।नेपालमा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि सोरुम सञ्चालनमा ल्याएको छ । यस […]

बजाजको नयाँ सोरुम कैलालीको टिकापुरमा

बजाजका मोटरसाइकलहरुको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले कैलालनीको टिकापुरमा नयाँ सोरुम स्थाना गरेको छ। जैमिनी आटोमोटीभ्स कम्पनीसँगको सहकार्यमा कम्पनीले सुविधासम्पन्न सोरुम स्थाना गरेको जानकारी दिएको छ। ग्राहकहरुको बढ्दो मागका कारण टिकापुरमा नयाँ सोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने कम्पनीको विश्वास छ ।