धनुषामा बजाज सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले जनकपुरको धनुषामा सुविधासम्पन्न मा दुर्गा अटोमोबाइल्स सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकले नयाँ सोरुमबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् सहजै खरिद गर्न सक्नेछन् । कम्पनीले मा दुर्गा अटोमोबाइल्सका प्रोप्रराइटर निमर्ला कुमारीलाई डिलरसिप प्रदान गरिएको बताएको छ । नयाँ सोरुम उद्घाटन गर्दै गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले यस क्षेत्रका बजाजका ग्राहकलाई सन्तुष्टि र सुविधा प्रदान धनुषामा सोरुम खोलिएको जानकारी दिए । सोरुम उद्घाटन अवसरमा मा दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकलाई उपहारको व्यवस्था गरेको बताएको छ ।

सम्बन्धित सामग्री

बजाज युथ सेमिफाइनलमा

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

बजाज युथ सेमिफाइनलमा

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

बजाजको 'बजाज आधा को आधा' योजना सर्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको छ।...

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।...

बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो ।ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड—१९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्क

ईपीएलको मुख्य प्रायोजकमा बजाज पल्सर

२५ साउन, काठमाडौं । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबार आयोजित एक कार्यक्रममा ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र बजाज पल्सरको तर्फबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गाेल्छाले सम्झौता पत्र आदान प्रदान गरे । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २४ गतेसम्म कीर्तिपुरस्थित […]

बजाज अटोको नेतृत्वबाट हट्दै राहुल बजाज

काठमाडौ। जिम्मेवारीको ५० वर्षपछि राहुल बजाज बजाज अटोको अध्यक्षबाट हट्ने भएका छन्। उनलाई कम्पनीको अध्यक्ष पदबाट नीरज बजाजले विस्थापन गर्ने भएका हुन्। बजाज समूहका नयाँ अध्यक्ष नीरज पनि प्रमोटर निर्देशक हुन्। ६७ वर्षका नीरजसँग बजाजमा ३५ वर्षको अनुभव छ। उनले हार्वर्ड विजनेश स्कुलबाट एमबीए गरेका छन्। बजाज पल्सर बाइक उत्पादन गर्दै आएको चर्चित अटो कम्पनी हो।

बजाज शून्य अफरमा रु १० लाख जित्ने भाग्यशाली विजेता को हुन् ?

काठमाडौं / नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्ने अवसर पाएका छन् ।  हंसराज