धरानमा बजाज सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड  कम्पनीले धरानमा सुविधासम्पन्न  नयाँ  सोरुम ‘अब्र्रिन एन्ड ब्रदर्स अटो’ सञ्चालनमा ल्याएको छ । अटो मोबाइल ब्रान्ड बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि सोरुम खोलेको हो । कम्पनीले धरानमा अर्बिन  एन्ड ब्रदर्स अटोका प्रोप्रराइटर अर्बिन तामाङलाई डिलरसिप दिएको छ । नयाँ सोरुमबाट  ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुनेछ । धरानमा नयाँ सोरुम स्थापनापछि यस क्षेत्रका ग्राहकलाई बजाज बाइकका साथै स्पेयर पार्टस् सहजै उपलब्ध हुने गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए । सोरुम उद्घाटन अवसरमा अर्बिन एन्ड ब्रदर्स अटोले मोटरसाइकल  किन्ने ग्राहकका लागि उपहार व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

बजाजको नयाँ शोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम अर्बिन एन्ड ब्रदर्स अटोको उद्घाटन गरेको छ । बजाजले सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।कम्पनीले यही उद्देश्य प्राप्त गर्न अर्बिन एण्ड ब्रदर्स अटोका प्रोपराइटर अर्बिन तामाङलाई […]

बजाजको नयाँ शो रुम धरानमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ शो रुम सञ्चालनमा ल्याएको छ । नेपालमा सबैभन्दा अधिक ब्रिक्री हुने अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा शो रुम सञ्चालनमा ल्याएको जनाएको...

धरानमा खुल्यो बजाजको नयाँ सोरुम

काठमाडौँ  – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ सोरुम 'अर्ब्रिन एण्ड ब्रदर्स अटो' को उद्घाटन गरेको छ । बजाजले सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि सोरुम सञ्‍चालनमा ल्याएको हो ।…

धरानमा खुल्यो बजाजको नयाँ सोरुम

काठमाडौँ  – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ सोरुम 'अर्ब्रिन एण्ड ब्रदर्स अटो' को उद्घाटन गरेको छ । बजाजले सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि सोरुम सञ्‍चालनमा ल्याएको हो ।…

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।...

धरानमा बजाजको नयाँ सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘अर्ब्रिरन एन्ड ब्रदर्स अटो’को नाममा सेल्स, सर्भिस र स्पेयर्स पार्टस्सहितको...

बजाजको नयाँ शोरुम अब धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अब्रिन एण्ड ब्रदर्स अटो” को उद्घाटन गरेको छ । बजाजलेअझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स …

बजाजको नयाँ शोरुम अब धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अर्बिन एण्ड ब्रदर्स अटो” को उद्घाटन गरेको छ।

अर्विन एण्ड ब्रदर्शको आफ्नै भवनमा बजाज शोरुम

भदौ २, धरान । लामो समयदेखि धरानमा बजाजको मोटरसाइकल विक्री गर्दै आएको अर्विन एण्ड ब्रदर्श अटोले आफ्नै जग्गामा बजाज शोरुम सञ्चालन गरेको छ ।  धरान-८ स्थित खहरेखोला छेऊमा जग्गा खरीद गरि ‘भिभाइपी शोरुम’ सञ्चालनमा ल्याएको हो । ११ वर्षदेखि बजाजको मोटरसाइकल शोरुम भाडाको घरमा सञ्चालन गर्दै आएको थियो । भाडाको घरमा चलाइएको शोरुमको आफ्नै जग्गामा शोरुम खोलेको अटोका सञ्चालक अर्विन तामाङले बताए ।  यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कुचुक्क परेको ठाउँमा मर्मतसम्भार लगायत पार्टस पनि विक्रीवितरण गर्दै आएका थियौं, त्यही भएर यहाँ आफ्नै जग्गामा आफ्नै भवन निर्माण गरेका छौं, छुट्टै स्पेयर्स र पार्टस्को शोरुम पनि सञ्चालनमा ल्याउन सफल भएका छौं ।’ नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एक्सेसरिज खरीदका लागि सहज बनाउने विश्वास लिइएको सञ्चालक तामाङले बताए ।  मंगलवार हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा, महाप्रबन्धक योगेन गुरुङ लगायतको उपस्थितिमा शोरुमको उद्घाटन भएको छ । कम्पनीका निर्देशक गोल्छाले रिवन काटेर दुवै शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रम सञ्चालक लक्ष्मण तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्‍याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने निर्देशक गोल्छाले बताए । बजाज, नेपालकै सर्वाधिक विक्री हुने विश्वासिलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरीद गरेको सामग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको उनको भनाइ छ । महाप्रबन्धक योगेन गुरुङले धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए । उनले भने, हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ धरानमा यो नयाँ शोरुम विस्तारसँगै, यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।