कोरियन एयरलाई टिकट बेच्न रोक

काठमाडौं– नेपाल वायुसेवा निगमलाई उडान अनुमति नदिएर एकलौटी नेपालमा उडान भरिरहेको कोरियन एयरको उडान रोकिने भएको छ । कोरियन एयरले कूटनीतिक मर्यादा र दुई देशबीचको हवाई सेवा सम्झौताको प्रावधानविपरित एकलौटी उडान भर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ अक्टोबरबाट टिकट बिक्री नगर्न पत्राचार गरेको छ । कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल […]

सम्बन्धित सामग्री

सीतामाथि सेन्सरबोर्डको हेलचेक्रयाँईले निम्त्याएको संकट

काठमाडौँ - बिहीबार भारतीय फिल्म ‘आदिपुरुष’को सेन्सर हुन बाँकी नै थियो तर काठमाडौँका सिनेमा घरले सेन्सर नसकिँदै फिल्मको टिकट बेच्न थालिसकेका थिए । कानुनी हिसाबले हेर्ने हो भने यो सरासर गलत हो । तर नेपालको सञ्चार मन्त्रालयले प्रदर्शक र वितरकलाई यसरी टाउकोमा टेकाएको छ कि चलचित्र क्षेत्रको नियामक निकाय चलचि...

नेपाल र बंगलादेशबीचको खेलमा भीआईपीलाई ५ हजारका दरले टिकट बेच्दै एन्फा

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । मंगलबार घरेलु मैदानमा लामो समय पछि हुन लागेको यो मैत्रीपूर्ण खेलमा एन्फाले महँगो दरमा टिकट बेच्न लागेको हो ।एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।  उक्त खेलका लागि भीआईपीतर्फको  सो टिकटको मूल्य ५ हजार तोकिएको राईको भनाइ छ । ८० टिकटको मूल्य ५ हजार भएपनि बाँकी टिकट भीआईपीत

भारत-पाकिस्तान खेलको टिकट ३ घन्टामै सकियो

एशियाकप अन्तर्गत २८ अगस्टमा सुरु हुने भारत र पाकिस्तानबिच हुने खेलको टिकट पाउनको लागि समर्थकले अनौठो संघर्ष गर्नु परिरहेको छ। दुबईमा हुने खेलको टिकट १५ अगस्टबाट बेच्न सुरु गरिएको थियो।तर टिकटको मागको क्यु यति लामो थियोकी कयौं समर्थकले अनलानइ अर्डरका क्रममा ५ लाख भन्दा बढीको वेटिङ लिस्टमा सामिल हुनु परेको थियो। तोकिएको टिकट सिर्फ ३ घन्टामानै सबै बिकेको थियो। जसका कारण धेरै समर्थक रितो हात रहे।तर दलालको बिगबिगिपनि अत्याधिक रहेको छ। यो बिचमा भारत-पाकिस्तान बिचको खेलको टिकट क्लासिफाइड वेबसाइट तथा सा

अब्राहिमोभिचलाई प्रतिबन्धपछि चेल्सी विजयी

२७ फागुन, काठमाडौं । बेलायत सरकारले चेल्सीका मालिक रोमन अब्राहिमोभिचमाथि प्रतिबन्ध लगाएपछिको पहिलो खेलमा चेल्सीले प्रिमियर लिगमा नर्विचलाई ३-१ ले पराजित गरेको छ । युक्रेनमाथि रुसको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको भनिएको अब्राहिमोभिच संकटमा छन् । प्रतिबन्धपछि चेल्सीले नयाँ खेलाडी किन्न, अनुबन्ध थप्न र टिकट बेच्न पाउँदैन । नर्विचको क्यारो रोडमा खेल […]

अब्रामोविचको सम्पत्ति रोक्का, चेल्सीले टिकट बेच्न नपाउने

रुसी व्यवसायी रोमन अब्रामोभिचको सम्पत्ति बेलायतले फ्रिज गरेपछि चेल्सीले अब सिजन कार्डहरू नभएका प्रशंसकहरूलाई टिकटहरू बेच्न नपाउने भएको छ । साथै ट्रान्सफर विन्डोमा खेलाडीहरू अनुबन्ध गर्न पनि असमर्थ हुनेछ। व्यापारिक सामानको बिक्रीमा रोक लगाएपछि प्रिमियर लिगको क्लबलाई आफ्नो क्लबको पसल पनि बन्द गर्न बाध्य पारिएको छ । क्लबले हाल कुनै पनि खेलाडीलाई नयाँ करार सम्झौतामा बाँध्न पाउने छैन । यसले एन्टोनियो रुडिगर, एन्ड्रियास क्रिस्टेनसेन र सेजर एजपिलिक्युटालाई क्लब छाड्ने दिशातर्फ धकेलेको छ ।अब्रामोवि

कतारमा काम गर्ने विदेशीले ११ डलरमै विश्वकप फुटबल हेर्न पाउने

५ माघ, काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । कोभिड-१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न थालिएको हो । बुधबार […]

विजय र्‍यालीमा एमाले कार्यकर्ताको नारा : भिम आचार्य चाहिँदैन, टिकट बेच्न पाइँदैन

सुमन पुरी/उज्यालो । सुनसरी, मंसिर २८ –देशैभर वाम गठबन्धनले जिते पनि सुनसरीमा भने वाम गठबन्धनले सोचे अनुरुप जित निकाल्न सकेन । एमालले सुनसरी क्ष...

महतोले एउटै टिकट १ करोडमा बेचे, अनिल झाले २० लाखमा मात्रै बेच्न सके

काठमाडौं । पाए आफन्त, नपाए ग्राहक खोज्दै टिकट बेच्दै आइरहेको राजपा पार्टीभित्र इमानदार र स्वच्छ छबिका नेता कार्यकर्तालाई बाइकट गर्दै प्रहरीको मोस्ट वान्टेड सूचीमा...