अब्रामोविचको सम्पत्ति रोक्का, चेल्सीले टिकट बेच्न नपाउने

रुसी व्यवसायी रोमन अब्रामोभिचको सम्पत्ति बेलायतले फ्रिज गरेपछि चेल्सीले अब सिजन कार्डहरू नभएका प्रशंसकहरूलाई टिकटहरू बेच्न नपाउने भएको छ । साथै ट्रान्सफर विन्डोमा खेलाडीहरू अनुबन्ध गर्न पनि असमर्थ हुनेछ। व्यापारिक सामानको बिक्रीमा रोक लगाएपछि प्रिमियर लिगको क्लबलाई आफ्नो क्लबको पसल पनि बन्द गर्न बाध्य पारिएको छ । क्लबले हाल कुनै पनि खेलाडीलाई नयाँ करार सम्झौतामा बाँध्न पाउने छैन । यसले एन्टोनियो रुडिगर, एन्ड्रियास क्रिस्टेनसेन र सेजर एजपिलिक्युटालाई क्लब छाड्ने दिशातर्फ धकेलेको छ ।अब्रामोवि

सम्बन्धित सामग्री

सत्यमोहन जोशीको प्रथम मदन पुरस्कार कथाः माधव घिमिरेले ऋण मागे, जोशीले दिएनन् !

मदन पुरस्कारको रकम पाएपछिको घरमा लागेको भीडभाडबारेमा जोशीले भनेका छन्, ‘पहिलो मदन पुरस्कार पाएपछि मसँग सापटी माग्नेमात्र नभई मेरा बालाई आफ्ना विभिन्न सम्पत्ति बेच्न खोज्नेहरुको पनि त्यो ताका मेरो घरमा लाइनै लागेको थियो ।’

पाकिस्तान सरकारले अब विदेशी मुलुकलाई सरकारी कम्पनी बेच्ने, इमरान खानको विरोध

पाकिस्तानको मन्त्रिपरिषदले सरकारी सम्पत्ति बेच्न बाटो खोलिदिने एक अध्यादेश ल्याएको छ । क्याबिनेटले सरकारी सम्पति विदेशी मुलुकलाई बेचेर देशलाई टाट पल्टिनबाट जोगाउन यो अध्यादेश ल्याएको बुझिएको छ । अध्यादेशमा विदेशीलाई सरकारी कम्पनी बिक्री गर्दा आकर्षित हुने ६ नियामक जाँच नहुने व्यवस्था गरेको छ ।  अध्यादेश लागू गरेर पाकिस्तानले आफ्नो तेल र ग्यास कम्पनीहरू संयुक्त अरब इमिरेट्स (युएई) लाई बेच्न लागेको आशंका गरिएको छ । यसका अतिरिक्त साउदी अरेबिया र चीन जस्ता देशहरूलाई पनि केही कम्पनी बेचिने प्रक्

बेलायतले गर्यो अब्रामोभिचको सम्पत्ति रोक्का, चेल्सी बेच्न नपाउने

रुसी अर्बपति रोमन अब्रामोभिचको बेलायती फुटबल क्लब चेल्सी बेच्ने निर्णयसँगै पछिल्लो समय चर्चामा रहेको चेल्सी बेच्न बेलायतले तत्कालका लागि रोक लगाएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेन आक्रमणमा अब्रामोभिचले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथ दिएको आरोप लगाउँदै उनको सम्पत्ति रोक्का गर्ने निर्णय गरेका हुन्।बेलायतले चेल्सीका मालिक अब्रामोभिचको सबै सम्पत्ति रोक्का गर्ने निर्णय गरेसँगै अब उनले क्लब बेच्न नपाउने भएका छन्। यससँगै अब चेल्सीको भविष्य के होला भन्ने प्रश

पुटिनका साथीहरूको सम्पत्ति बेच्न अमेरिकामा कानुन ल्याउँदै

पश्चिमी देशहरूले रुसका धेरै अर्बपति व्यापारीहरूलाई आर्थिक रुपमा  कडा प्रतिबन्ध लगाएका छन्। जसमा उनीहरुको सम्पत्ति जफत पनि परेको छ । अमेरिकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका व्यवसायीमाथि थप कडा प्रतिबन्ध लगाइएको छ । बिहीबार  द्विदलीय सिनेटरहरूको समूहले एक विधेयक पेश गर्‍यो जसले बाइडेन प्रशासनलाई जफत सम्पत्तिबाट युक्रेनका जनतालाई आर्थिक सहयोग गर्ने अधिकार दिनेछ। विधेयक […]

हदबन्दी छुटको जग्गा बेच्न चलखेल

ऐनको यही प्रावधानका आधारमा गिरीबन्धुलाई अनुमति दिइएको हो। मन्त्रिपरिषद्ले झपास्थित गिरिबन्धु टी स्टेटको जमिन सट्टापट्टा तथा स्थानान्तरण गर्न अनुमति दिएको भए पनि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ओली नेतृत्वको सरकारले सो कम्पनीको स्वामित्वमा...

मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै एलन मस्क

प्रविधि जगतका अर्बपति टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो बिक्री हुन बाँकी रहेको अन्तिम घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् । क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको मस्कले ट्वीटरमार्फत् जानकारी …

सरकारी सम्पत्तिको सत्यानाश ! थुपार्ने मात्र, संरक्षण गर्नु नपर्ने ?

नेपाल प्रहरी विपत व्यवस्थापन विभाग सामाखुशीको प्रांगणमा राखिएका पुराना गाडीको विद्रुप तस्वीर । वर्षौंदेखि अलपत्र छाडिएका यी गाडीका पाटपूर्जा खिया लागेर काम नलाग्ने भएका छन् । नयाँ गाडी किन्ने तर पुरानाको संरक्षण नगर्ने अन्य सरकारी कार्यालयको प्रवृत्ति प्रहरीमा पनि देखिएको छ । सरकारी सम्पत्ति कुहिँदै गरेको यो ठाउँ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को निवासनजिकै पर्छ । सरकारी सम्पत्ति यसरी कुहिएर जानुभन्दा काम लाग्ने गाडी मर्मत गरेर चलाउने, काम नलाग्ने गाडी लिलामीमा बेच्न सक्यो भने राजधानी यति प्रदूषित हुने थिएन कि ? यस्ता कब...

सरकारी सम्पत्तिको सत्यानाश ! थुपार्ने मात्र, संरक्षण गर्नु नपर्ने ?

नेपाल प्रहरी विपत व्यवस्थापन विभाग सामाखुशीको प्रांगणमा राखिएका पुराना गाडीको विद्रुप तस्वीर । वर्षौंदेखि अलपत्र छाडिएका यी गाडीका पाटपूर्जा खिया लागेर काम नलाग्ने भएका छन् । नयाँ गाडी किन्ने तर पुरानाको संरक्षण नगर्ने अन्य सरकारी कार्यालयको प्रवृत्ति प्रहरीमा पनि देखिएको छ । सरकारी सम्पत्ति कुहिँदै गरेको यो ठाउँ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को निवासनजिकै पर्छ । सरकारी सम्पत्ति यसरी कुहिएर जानुभन्दा काम लाग्ने गाडी मर्मत गरेर चलाउने, काम नलाग्ने गाडी लिलामीमा बेच्न सक्यो भने राजधानी यति प्रदूषित हुने थिएन कि ? यस्ता कब...