नेपाल र बंगलादेशबीचको खेलमा भीआईपीलाई ५ हजारका दरले टिकट बेच्दै एन्फा

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । मंगलबार घरेलु मैदानमा लामो समय पछि हुन लागेको यो मैत्रीपूर्ण खेलमा एन्फाले महँगो दरमा टिकट बेच्न लागेको हो ।एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।  उक्त खेलका लागि भीआईपीतर्फको  सो टिकटको मूल्य ५ हजार तोकिएको राईको भनाइ छ । ८० टिकटको मूल्य ५ हजार भएपनि बाँकी टिकट भीआईपीत

सम्बन्धित सामग्री

एन्फाले २९० वटा विश्वकप टिकट बिक्री गर्ने

२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा हुने फिफा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त टिकट बिक्री गर्ने निर्णय गरेको हाे । नेपालले पाएको २९० टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोनसर र शुभचिन्तकहरुलाई बिक्री गर्ने […]

विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ । मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै ए डिभि

नेपाल र पाकिस्तानबीच खेलको टिकट मूल्य तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र […]

नेपाल–पाकिस्तानबीचको खेलमा भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गर्दै भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने बताएको हो ।एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत ह

भिआइपीतर्फको टिकट मुल्य ५ हजार !

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हेर्नका लागि अहिले सम्मकै महंगो टिकट दर तोकेको छ । नेपाल र बंगलादेशबीच मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि चर्को मुल्यको टिकट विक्री गर्ने तयारी गरेको छ । खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ । त्यो खेलका लागि एन्फाले भिआइपीतर्फका सिमिति सिटको […]

साफ च्याम्पियनसिपको फाइलनमा टिकट दर यथावत

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच सोमबार हुने फाइनलका लागि सोही दर भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर यथावत राखेको हो । फाइनलमा टिकट मुल्य बढाउने छलफल भएपनि यथावत […]

नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट

३० भदौ,  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको टिकट मुल्य ५०० र १ हजार रुपैयाँ तय गरेको छ । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकिएको एन्फाले […]

साफ च्याम्पियनसिपका लागि टिकट दर तय

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले दशरथ रंगशालामा भदौ २१ गते देखि असोज ३ गते सम्म हुने साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ तोकेको एन्फाका एक पदाधिकारीले जानकारी […]

नेपाल र भारतको खेलका लागि टिकट दर तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल विहीबार साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ । सरकारको स्विकृती लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ […]

नेपाल–भारत मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट बिक्यो

नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बिक्री भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिए । ‘कोभिडको दौरानमा पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा यसलाई हेरिएको छ ।  स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना भएको छ’, उनले भने, ‘खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्नेछ। यही अवस्थाम