भारत-पाकिस्तान खेलको टिकट ३ घन्टामै सकियो

एशियाकप अन्तर्गत २८ अगस्टमा सुरु हुने भारत र पाकिस्तानबिच हुने खेलको टिकट पाउनको लागि समर्थकले अनौठो संघर्ष गर्नु परिरहेको छ। दुबईमा हुने खेलको टिकट १५ अगस्टबाट बेच्न सुरु गरिएको थियो।तर टिकटको मागको क्यु यति लामो थियोकी कयौं समर्थकले अनलानइ अर्डरका क्रममा ५ लाख भन्दा बढीको वेटिङ लिस्टमा सामिल हुनु परेको थियो। तोकिएको टिकट सिर्फ ३ घन्टामानै सबै बिकेको थियो। जसका कारण धेरै समर्थक रितो हात रहे।तर दलालको बिगबिगिपनि अत्याधिक रहेको छ। यो बिचमा भारत-पाकिस्तान बिचको खेलको टिकट क्लासिफाइड वेबसाइट तथा सा