सीतामाथि सेन्सरबोर्डको हेलचेक्रयाँईले निम्त्याएको संकट

काठमाडौँ - बिहीबार भारतीय फिल्म ‘आदिपुरुष’को सेन्सर हुन बाँकी नै थियो तर काठमाडौँका सिनेमा घरले सेन्सर नसकिँदै फिल्मको टिकट बेच्न थालिसकेका थिए । कानुनी हिसाबले हेर्ने हो भने यो सरासर गलत हो । तर नेपालको सञ्चार मन्त्रालयले प्रदर्शक र वितरकलाई यसरी टाउकोमा टेकाएको छ कि चलचित्र क्षेत्रको नियामक निकाय चलचि...