अन्तरिक्ष यात्राका लागि भर्जिन ग्यालाक्टिकले टिकट बेच्न थाल्यो, एउटा टिकटको मूल्य ५ करोड बढी

भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्राका लागि प्रति टिकेट ४ लाख ५० हजार डलर अर्थात ५ करोड ३५ लाख बढी रूपैयाँमा पुनः टिकेट विक्री गर्न थालेको छ । केही समय अघि मात्रै रिचार्ड ब्रान्सन भर्जिन ग्यालाक्टिकमा बसेर अन्तरिक्ष यात्रामा गएका थिए । कम्पनीले विभिन्न मल्टी सिट प्याकेज र सम्पूर्ण फ्लाईट बुक गर्न मिल्ने सुविधा पनि राखेको छ । कम्पनीले आफ्नो दोस्रो त्रैमासिकमा...