४ मंसिर, दार्चुला । सिँचाइ सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै राख्न कृषकहरु बाध्य भएका छन् ।
जिल्लाको कुल खेती योग्य जमिनमध्ये ७७.२६ प्रतिशत जमिनमा मात्रै खेती गर्ने गरिएको छ भने बाँकी जमिन बाँझो रहेको छ ।
खेती गरिदै आएको २२ हजार ८२५ हेक्टर जमिनमध्ये पाँच हजार ३६० हेक्टर जमिनमा मात्रै सिँचाइ …