युवाहरुमा कृषि मुलुकको आर्थिक विकासको आधार नै हो भन्ने बुझाउन नसक्दा गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम बढेपछि म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि …