छाडा चौपायाका कारण जमिन बाँझो राख्दै किसान

सल्यान : छाडा पशु चौपायाका कारण सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको खेतीयोग्य जमिन बाँझिदै गएको छ।गहुँ र धान अत्यधिक उत्पादन हुने त्यस क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन हुन नसक्दा किसानले खेतीयोग्य जमिन बाँझै छोड्न बाध्य भएका छन्। खेतमा लगाएको बालीनाली छाडा पशु चौपायाले नष्ट गरिदिने भएपछि किसानले बालीनाली लगाउनै छोडेका हुन्।बनगाड कुपिण्डेको अम्रा, माल्पे, घाटगाउँ, बस्नेउरा, बुरेली, खहरेखोला, बेलखोला, बागचौर लगायतका ठाउँमा छाडा पशु चौपायाका कारण दिन प्रतिदिन जमिन बाँझिदै गएको हो

सम्बन्धित सामग्री

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा - Nepal Japan

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि पर्वत जिल्लामा पहिलोपट

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ।

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ।

सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो छ : मन्त्री भुसाल

काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले […]

गिट्टीबालुवा निकालेपछि भासियो खोला‚ सिँचाइमा समस्या

तुलसीपुर : जथाभावी गिट्टीबालुवा निकालेपछि दाङमा खोला भासिई जमिन बाँझो हुने अवस्था आएको भन्दै किसान चिन्तित भएका छन्।खोलाबाट अवैध रूपमा गिट्टीबालुवा निकाल्दा ठूला ठूला खाडल बनेपछि यस्तो समस्या आएको बताउँदै शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका हुन्।शान्तिनगर गापा-२ विष्णुपुरका दलबहादुर विष्टले मापदण्डविपरीत गिट्टीबालुवा निकालिएपछि सिँचाइ गर्न नसकेर खेतीपाती गर्न वञ्चित भएको गुनासो गरे। शान्तिनगरमा पर्ने बौलाहा खोलाबाट केही वर्षदेखि जथाभावी गिट्टीबालुवा निकालेपछि खोला भासिँदा जमि

बाँझो जग्गामा आधुनिक खेती

वैदेशिक रोजगारी र बसाइसराइले गाउँ छाड्नेहरु बढी रहेका बेला गाउँका जग्गा जमिन बाँझो हुँदै गयो भन्ने चिन्ता बढि रहेको छ । तर केही किसान त्यही बाँझो जग्गालाई सदुपयोग गर्दै परम्परागत खेतीबाट आधुनिक फलफूल खेतीतिर आकर्षित हुँदै गएका छन् । परम्परागत खेतीबाट आम्दानी पनि खासै नहुने उत्पादनभन्दा लागत बढ्न थालेपछि किसानहरु किबी, ड्रागन खेतीप्रति आकर्षित हुन […]

लमजुङका किसानलाई बाँदर धपाउन बन्दुक

लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो।बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।राष्ट्रिय आविष्कार केन्द्रबाट प्रति बन्दुक दुई हजार सात

तेह्रथुमका किसान बाँदर आतंकले हैरान

अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ ।

‘मल नपाएपछि १५ असारको के अर्थ?’

किसान धनेश्वरी श्रेष्ठ भन्छिन्, ‘जमिन बाँझो राखे जरिवाना तिराउने भन्ने सरकारले मल दिन नसक्दाचाहिँ किसानलाई के क्षतिपूर्ति दिन्छ? किसानलाई अहिले असार १५ को उत्सवभन्दा पनि मल धेरै जरुरी छ।’...