बालेनद्वारा निर्वाचन आयोगविरूद्ध मुद्दा

काठमाडौं, पुस २०। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खर्च विवरण पेस नगर्ने स्थानीय तहका उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते आयोगमा खर्च विवरण पेस गरे पनि आयोगले आफूलाई जरिवाना तिराउने निर्णय गरेको भन्दै बालेनले मुद्दा दायर गरेका हुन् । […]

सम्बन्धित सामग्री

आरआर क्याम्पसका प्रमुखविरुद्ध अवहेलना मुद्दा

काठमाडौं : काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस प्रमुखविरुद्ध अदालतको अवहेलना विरुद्धको मुद्दा परेको छ।उच्च अदालत पाटनले चैत १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन नगराएपछि उच्च अदालत पाटनमा अवहेलना मुद्दा दायर गरेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले बताए। मुद्दा परेपछि न्यायाधीश जनक पाण्डे र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले म्याद सूचना तामेल भएको

बालेनद्वारा निर्वाचन आयोगविरूद्ध मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खर्च विवरण पेस नगर्ने स्थानीय तहका उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको छ । आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते आयोगमा खर्च विवरण पेस गरे पनि आयोगले आफूलाई जरिवाना तिराउने निर्णय गरेको भन्दै बालेनले मुद्दा दायर गर्नुभएको हो । उहाँले […]

पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा

पोखरा– पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।  यो […]

पाेखरा १८ मा ‘हराएकाे’ ९ मत खाेज्दै अदालतमा मुद्दा

कास्की – पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गर्नुभएकाे छ ।   थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गर्नुभएकाे हाे । उहाँले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएकाे छ ।   यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जित्नुभएकाे थियाे । पाँच हजार आठ सय ४३ मतद...

पोखरामा ३ मतले चुनाव हारेका  एमाले उम्मेदवार थापाले हाले मुद्दा

पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् । यो वडामा नेपाली काँग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रम

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा लिएर एमाले आज सर्वोच्च अदालत जाँदै

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । एमालेले कारवाही गरेको १४ सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । ‘सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न लागेका हौँ । सबै तयारी पूरा भएको छ । केहीबेरमा अदालत जान्छौँ,’ नेकपा एमालेक...

निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने

दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’ भट्टराईको भनाइ छ ।केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेर

सर्वोच्चमा मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेल– जसपा नेता खतिवडा

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता डम्बर खतिवडाले पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेलमात्रै भएको आरोप लगाएका छन्। अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेता खतिवडाले आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने निश्चित भएपछि प्रक्रिया लम्ब्याउन ठाकुर पक्षले सर्वोच्चमा मुद्दा दायर गरेका बताएका हुन्। निर्वाचन आयोगले साउन१०गते केन्द्रिय कार्यकारिणी सदस्यहरुको सनाखतका लागि दुवै पक्षलाई बोलाएको छ।