काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खर्च विवरण पेस नगर्ने स्थानीय तहका उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको छ । आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते आयोगमा खर्च विवरण पेस गरे पनि आयोगले आफूलाई जरिवाना तिराउने निर्णय गरेको भन्दै बालेनले मुद्दा दायर गर्नुभएको हो । उहाँले […]