विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको कोरोनाबाट निधन

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ ।

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रसँग असन्तुष्टि जनाउँदै एक दर्जन नेताद्वारा पार्टी परित्याग

पोखरा । विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी परित्याग गरेको छन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्यद्वय प्रकाश आचार्य, मनिषा मगर,गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपानेले पार्टी छोडे

केन्द्रीय सदस्यसहित गण्डकी प्रदेशमा १२ जनाले छाडे विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको भन्दै गण्डकीका १२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, प्रकाश आचार्यसहित विभिन्न तहका नेताले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

रमेश महर्जनको निधन अपूरणीय क्षति : विवेकशील साझा पार्टी

काठमाडौं, २ कार्तिक । विवेकशील साझा पार्टीले आफ्नो पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको जनाएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको हो । एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत […]

विवेकशील-साझा पार्टी एकीकरण, १७/१७ जना केन्द्रीय सदस्य

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ। राजधानीमा पत्रकार सम्मेलन गरेर बुधबार दुई पार्टीको एकता घोषणा गरिएको हो। दुबै पार्टीबाट १७/१७ जना सामेल हुने गरी ३४ जना केन्द्रीय समिति गठन गरिएको  गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक-एक जना संयोजकको भूमिकामा रहने गरी ७ जना…